आशिरमान र शिल्पा म्युजिक भिडियोमा



काठमाडौँ। प्रविन दियालको स्वर,शब्द तथा संगीत रहेको गीत ‘भुल’ भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा आशिरमान देशराज जोशी ,शिल्पा मास्के र अजय गुरुङ फिचर्ड छन् । बिबेक रसाइलीले निर्देशन गरेको भिडियोलाई उज्ज्वल जोशीले छायाँकन तथा सम्पादन गरेका छन्। चलचित्रमा संगै काम गरि सकेको जोडी आशिरमान र शिल्पालाई भिडियोमा सुन्दर देखाईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.