Category - Videos

‘मैले के बिगारे’ भन्दै आईन मेचु (भिडियो)

काठमाडौँ। गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न सकिन्छ । निकै मार्मिक शब्द समावेश गीतको भिडियोमा पति वियोगको कथालाई देखाइएको छ ।...

कार्यक्रम खेलौं जुहारीको प्रसारण सुरु

काठमाडौँ। लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट हाउसको निर्माणमा कान्तिपुर टेलिभिजनबाट कार्यक्रम प्रसारण सुरु गरिएको छ । हरेक दिन दिउँसो ३...

समुन्द्रको ‘जिन्दगी नै’ मा रोमान्टिक बने सारा र आयन (भिडियो)

काठमाडौँ। गायक समुन्द्र खतिवडाको स्वर, संगीत र शब्दमा रहेको गीत ‘जिन्दगी नै’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा उर्गेन दोङको एरेन्ज, अनिल अधिकारीको रेकर्ड, रितेश रोयको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सारा निरौला, आयान राई...

‘नाचिदेउ बसन्ती’को कभर बनाउनेलाई एक लाख पुरस्कार

काठमाडौँ। ‘नाचिदेउ बसन्ती’को कभर बनाउनेले १ लाख पाउने भएका छन्। गायक दिल तामाङको म्युजिक भिडियो ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ । प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै...

पुरुसोत्तम र पदमाको ‘रोगै पिरतिको’ (भिडियो)

काठमाडौं । गायक पुरुसोत्तम गैरे र गायिका पदमा बस्यालको आवाजमा रहेको ‘रोगै पिरतिको’ बोलको गीत सुलभ म्युजिक मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा अर्जुन गौतम, प्रमिशा बश्याल साथै अर्जुन न्यौपाने फिचरिङ छन् । गीतको शब्द...

नाजिर र रेश्माको माया किन मोडियो (भिडियो)

काठमाण्डौ। लकडाउनको समयमा एकपछि अर्को म्यूजिक भिडियोको निर्देशन गरिरहेका सुव्रतराज आचार्य निर्देशित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रवार एसजी मेलोडी नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘माया किन मोडियो’ बोलको...

भाइन भीमफेदीको ‘अचानकै’सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक निमेष श्रेष्ठको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘अचानकै’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक स्वयम् श्रेष्ठकै रहेको छ। सार्वजनिक गीतमा बृजेश श्रेष्ठको संगीत संयोजन रहेको छ। भाइन...

मेलिना र राजनको ‘यो मायाको डोरो’ मा अन्जु र सुदिप (भिडियो)

काठमाडौं। विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ । प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतमा अन्जु सुनार...

लभ स्टोरी ‘एक लभर’ सार्वजनिक (भिडियो)

काठमाडौँ। ‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण गरिएको सर्ट मुभी ‘एक लभर’ सार्वजनिक गरिएको छ । लामो समयको प्रतीक्षापछि प्रदर्शन भएको यो चलचित्र नेपालको वर्तमान सामाजिक परिघटनामा मध्यनजर गरेर तयार पारिएको हो ।...

‘न्याय मरेको देश’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायीका शान्ति श्री परियारको आवाजमा रहेको गीत ‘न्याय मरेको देश’ सार्वजनिक गरिएको छ। संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा बनेको भिडियो आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। सार्वजनिक...

तीनजनाले एकैचोटी मन पराएपछि रेश्मा ‘कन्फ्युज'(भिडियो)

काठमाडौँ। लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका गीतकार डा.चन्द्र गिरीको शब्द रचना, शंकर थापा ‘स्माइल’ को सङ्गीत र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘कन्फ्युज छु’ को भिडियो सार्वजनिक गरिएको छ । गम्भीर बिष्टको...

विश्व कीर्तिमानी गीतकार डा.डीआरको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)

काठमाडौं। विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै’ सार्वजनिक गरिएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको...

प्रबिन र रचनाको ‘आउ है कान्छी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। प्रबिन बेडवाल र रचना रिमालको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आउ है कान्छी’बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा उदास लामाको शब्द रहेको छ। सार्वजनिक भिडियोमा मदन रोकाया...

‘हामि यता छौँ’ भन्दै आए घनश्याम र मेनुका (भिडियो)

काठमाडौँ। अहिले सडकमा राजनैतिक नारा ‘हामि यता छौँ’ चर्चित छ । यहि नारालाइ टपक्कै टिपेर गायक घनश्याम रिजालले गीत बनाएका छन् । गीतले राजनीतिक परिवेश नछोए पनि समय र परिवेशलाइ जोडेको छ । गीतमा घनश्याम रिजाल र मेनुका परियारको आवाज...

Copyright © 2012 - 2026 | All Right Reserved.