Category - Videos

सन्जिब र टिकाको ‘कान्छा कान्छी’ बने पल र एलिसा (भिडियो)

काठमाडौँ। गायक सन्जिब पराजुली र गायिका टिका प्रसाईको स्वरमा रहेको नयाँ गीत ‘कान्छी कान्छा’को भिडियो सार्वजनिक गरिसको छ । गीतमा बसन्त सापकोटाको संगीत र शब्द छ भने रिकेस गुरुङको संगीत संयोजन रहेको छ । भिडियोमा पल शाह र एलिशा राई...

टेक अधिकारी र सिर्जना खत्रीको ‘ओइ माया’ सार्वजनिक (भिडियो)

गायिका सिर्जना खत्री (हाउडे माया) र गायक टेक अधिकारी स्वरमा नयाँ लोकदोहोरी गीत ‘ओइ माया’ सार्वजनिक गरिएको छ । टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोमा हास्यकलाकार सुबोध गौतम...

‘हतारमा’ आर्यन र बर्षा (भिडियो)

काठमाडौं । गायक समीर आचार्यको ‘हतारमा’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायक समीरसँगै गायिका अप्सरा घिमिरेले स्वर दिएकी छिन् । शब्द तथा संगीत समेत गायक समीरकै रहेको यस गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री बर्षा...

डान्सिङ नम्बर ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक(भिडियो)

काठमाडौँ। गायक सरोज साजन श्रेष्ठ र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश डान्सिङ नम्बर ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । यूवा–यूवतीविच हुने प्रेम, मन परेको...

रचना र नमराजकाे लाेक दाेहाेरि गित ‘पिरतीमा दम छ’ सार्वजनिक(भिडियो)

काठमाडौं। लाेक दाेहाेरि गायक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा लाेकदाेहाेरि गीत ‘पिरतीमा दम छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गितमा शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार...

मधेश र पहाडको प्रेम कथामा बनेको ‘सरला’ सार्वजनिक(भिडियो)

काठमाडौँ। गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीत सरला सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा प्रलाद शाहको शब्द रहेको गीतमा सुवास भुषालको संगीत रहेको छ। गीतलाइ भाका इन्टरटेन्टमेन्टले सार्वजनिक गरेको हो । आफ्ना हरेक भिडियोमा कथाको...

किरण र एलिनाको ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक(भिडियो)

काठमाडौँ। गायक किरण भुजेल र गायिका एलिना चौहानको स्वरमा फरक शैलीको गीत ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक गरिएको छ । किरण भुजेलकै प्रस्तुतिमा तयार भएको गीतमा नेपसिनेले सहकार्य गरेको छ । गीतमा सुनिल कटुवालको शब्द, प्रेम घिमिरेको...

निशान र अस्मिताको गीतमा मुस्कान र निकोलस (भिडियो)

काठमाडौँ। गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘तिमि संग मन साटे’ बोलको गीतमा रबि मल्लको शब्द तथा संगीत रहेको छ। स्वर्णिम थापाको निर्देशनमा बनेको भिडियोमा निकोलस...

संचारकर्मी आचार्यको ‘सम्बन्ध’ शीर्ष गीतमा प्रेम र रोदन

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ । गीत रेडबर्ड युट्युब च्यानलबाट सार्वजनिक...

संचारकर्मी रघुनाथ सापकोटाको ‘किन यो माया नै हो र’ सार्वजनिक

काठमाडौँ। संचारकर्मी रघुनाथ सापकोटाको शब्द रचना रहेको गीत ‘किन यो माया नै हो र’ सार्वजनिक गरिएको छ। रिमेश कुमारको संगीत र एलिना चौहानको स्वर रहेको गीत टाइम्स म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको...

सञ्जीब सिंहको ‘तारेमाम’ (भिडियो)

काठमाडौँ। गायक सञ्जीब सिंहको स्वरमा ‘तारेमाम’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द रचना रहेको छ । गायक सञ्जीब सिंहले सार्वजनिक गरेका ‘चुलेसीमा, मेरी माया, गोरी यता सुनन, रमाइलो...

नारायण र मेलिनाको ‘झन् झन् माया बढ्यो’ मा नरेश एलिजा (भिडियो)

काठमाडौँ। गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झन् झन् माया बढ्यो’ बोलको गीतको भिडियो राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। संगीतकार...

पदमको ‘यसो हेरे पूर्व तिर’मा दयाहाङ र एलिशाको छमछमी सार्वजनिक(भिडियो)

काठमाडौं। गायक पदम राईको नयाँ गीत ‘यसो हेरे पूर्व तिर’ सार्वजनिक गरिएको छ। केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको गीतमा शशी गुरुङ ‘वाङ्देल’को शब्द तथा संगीत रहेको छ । सार्वजनिक भिडियोमा नायक दयाहाङ राई र एलिशा राई...

लण्डनबाट धन किरणको ‘तिमि र म’ सार्वजनिक (भिडियो)

काठमाडौँ। लामो समय देखि लण्डन बस्दै आएका धन किरण गुरुङले लण्डन बाट नै नयाँ गीत सार्वजनिक गरेका छन्। धन किरण गुरुङकै शब्द,संगीत तथा स्वर रहेको ‘तिमि र म’ बोलको गीत सार्वजनिक गरिएको हो। अल्का गुरुङले निर्माण गरेको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.