भाइन भीमफेदीको ‘अचानकै’सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक निमेष श्रेष्ठको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘अचानकै’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक स्वयम् श्रेष्ठकै रहेको छ। सार्वजनिक गीतमा बृजेश श्रेष्ठको संगीत संयोजन रहेको छ। भाइन भीमफेदीको अफिसियल यु ट्युब मार्फत सार्वजनिक भिडियोमा भाइन भीमफेदी,मिथुन लामा,बिसन दोङ्ग,अजय गोले,बिशाल लामा,रोमियो जंग थापा,सिम्रन लामा र रबिन मोक्तान फिचर्ड छन्।

मिथुन लामा र विशन दोङ्गले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई त्रिलोक लामाले छायाँकन तथा सम्पादन गरेका हुन्। सुर्य लामाले डिओपी र कलर संयोजन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.