पुरुसोत्तम र पदमाको ‘रोगै पिरतिको’ (भिडियो)



काठमाडौं । गायक पुरुसोत्तम गैरे र गायिका पदमा बस्यालको आवाजमा रहेको ‘रोगै पिरतिको’ बोलको गीत सुलभ म्युजिक मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा अर्जुन गौतम, प्रमिशा बश्याल साथै अर्जुन न्यौपाने फिचरिङ छन् । गीतको शब्द बिमल पौडेलको छ, संगीत भने गायक स्वयम् गैरेको रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा राजेष घिमिरेको छायांकन र दिपक विस्टको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.