प्रबिन र रचनाको ‘आउ है कान्छी’ सार्वजनिक (भिडियो)



काठमाडौँ। प्रबिन बेडवाल र रचना रिमालको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आउ है कान्छी’बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा उदास लामाको शब्द रहेको छ। सार्वजनिक भिडियोमा मदन रोकाया र सरस्वती खत्री फिचर्ड छन्।

दुर्गा श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा बाबु श्रेष्ठको छायाँकन,सुरेश पान्डेको कोरियोग्राफी, शौखिन तिमल्सिनाको सम्पादन रहेको छ । मदन रोकायाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।