Category - Videos

शोभाको गजल ‘घायल’मा अर्जुन र सभ्यता (भिडियो)

काठमाडौँ। गायीका शोभा पाण्डेको आवाजमा नयाँ गजल ‘घायल’ सार्वजनिक गरिएको छ । डा. कृष्णहरि बरालको शब्द रचना र संगीतकार महेश खड्काको संगीतमा तयार पारिएको गितको भिडियोमा कलाकार अर्जुन थापा र सभ्यता गिरीको अभिनय रहेको छ ।...

कसको याद भुलाउन मदिरा पिउन थाले नरेश भट्टराई ? (भिडियो)

काठमाडौं । गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो याद भुलाउन’बोलको गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र टेलिभिजनकर्मी तथा मोडल साक्षी लम्साल फिचर्ड छन् । गीतमा उमेश रेग्मीको शब्द तथा संगीत, महाराज...

राजनराजको गीतमा राधाकृष्ण बने पल र रेश्मा (भिडियो)

काठमाण्डौ। अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ सार्वजनिक गरिएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतको भिडियो एजिएल कै अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । राजनराज...

लक्ष्मण गगनको ‘नजरले नजरको’ सार्वजनिक (भिडियो)

काठमाडौं। नयाँ सांगीतिक गजल ‘नजरले नजरको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत/गजलमा राज सागरको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतमा सन्जिव बराइलीको एरेन्ज तथा दीप गुरुङको मिक्सिङ रहेको छ । सार्वजनिक गीतको भिडियोमा भने, नग्मा...

शिशिरलाई निशाले छाडे पछि (भिडियो)

काठमाडौं । पछिल्लो समय म्युजिक भिडियो निर्माण क्रम बढेको छ । बिबिध खाले भाका र शैलिका गीतका भिडियोहरु सार्वजनिक हुने सिलसिलामा मनै छुने मर्मश्पर्शी बियोगान्त गीतको भिडियो श्रोता, दर्शकमाझ आएको छ । लक्ष्मी काम्बाङको शब्द ‘छाडी...

अस्मिता र राजुको ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। अस्मिता अधिकारी र राजु सेन्चुरीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजु सेन्चुरी,अनुराग श्रेष्ठ र देव कुमारी लामिछानेको शब्द रचना रहेको गीतमा संगीत राजु सेन्चुरीको रहेको छ। ‘तिम्रो मायामा’...

आकाश र याङसुको ‘मुनामदन’ जस्तै माया (भिडियो)

काठमाडौँ। मनोज कार्कीको नयाँ गित मुनामदन- २ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो । गायक जनक बिबश न्यौपाने र गायिका रचना रिमालको स्वर रहेको गीतमा शब्द तथा...

जुनुको ‘यहाँ हार्नेको कथा’(भिडियो)

काठमाडौं । गायिका जुनु गौतमको स्वरमा नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ‘यहाँ हार्नेको कथा’ बोलको गीतमा नविन श्रेष्ठकोे शब्द तथा संगीत रहेको छ । मनिष चक्रवर्तीको एरेन्ज रहेको छ । गीतको भिडियोमा नानी थापा, मिलन दाहाल र...

प​ल​ र​ गौरीको ‘प​र​देश​मा एक्लै हुदाँ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। ‘एक्लै हुदाँ प​र​देश​मा’बोलको गीत सार्वजनिक भएको छ । बिदेशीएको यूवाको कथामा निर्माण​ भ​एको भिडियोमा हो । ग​रीबीका कारण बिदेश​ जानुप​र्ने बाध्य​ता र​ त्य​स​ले प​रिवार​सँग​ छुट्टिनुप​र्ने अव​स्थालाई भिडियोले...

धन किरण र अन्जुको ‘हावा सरर’ सार्वजनिक (भिडियो)

काठमाडौँ। अंग्रेजी नयाँ बर्षको अवसर पारेर गायक धन किरण गुरुङ र गायीका अन्जु पन्तको स्वर रहेको गीत भिडियो सार्वजनिक गरिएको छ। ‘हावा सरर’बोलको गीतमा शब्द तथा संगीत गायक स्वयम् गुरुङको रहेको छ। मिलन चाम्सले निर्देशन...

लाख बिन्ती गर्दा पनि दीलिपले दिएनन् माफी (भिडियो)

काठमाडौं। अभिनेता दीलिप रायमाझी अभिनीत ‘लाख बिन्ति’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । निर्देशक राजु अधिकारीको निर्देशनमा बनेको भिडियोमा दीलीपको साथमा बिन्दिया शाही,निक शर्मा,सपनकुमार थापाले अभिनय गरेका छन् । रामकृष्ण ढकालको...

नारायण थापा र समिक्षा अधिकारीको ‘माया जालैमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक नारायण थापा र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘माया जालैमा’ बोलको गीतमा मुकुन्द कोइरालाको शब्द र दिपक बिश्वर्कमाको संगीत रहेको छ। आभुसन इन्टरटेन्टमेन्टले सार्वजनिक...

बिना अनुमति कभर भिडियो, ओरिजिनल भिडियो भन्दा कभर हिट

काठमाडौँ। नेपाली सांगीतिक आकाशमा हिट गीतहरुको कभर भिडियो बन्ने क्रम चलिनै रहेको छ, तर हिट गीतको कभर भिडियो अथवा अडियो बनाउँदा गीतको बास्तबिक सर्जक अथवा गीतको एकाधिकार भएको कम्पनिलाई जानकारी गराई श्रोत र सौजन्य साभार गर्नु पर्ने...

पदमको ‘झरी भरी’ मा सुरविना (भिडियो)

काठमाडौँ। सञ्चारकर्मी संचित खड्काको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘झरी भरी’ युट्युबमा सार्वजनिक गरिएको छ । कमल खत्रीको शब्द तथा संगीत रहेको गीतमा पदम भट्टराईले स्वर भरेका छन् । गीतको भिडियोमा स्वंयम गायक भट्टराई र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.