शेखर लामाको ‘चरिकोटे कान्छी’ मा मिथुन र सन्जु (भिडियो)



काठमाडौँ। शेखर लामाको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चरिकोटे कान्छी’ बोलको गीतमा शब्द तथा संगीत शेखर लामाको रहेको छ। मिथुन बिजी र भिसन दोङ्गको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाइ अजय गोलेले छायाँकन तथा सुर्य लामाले सम्पादन गरेका छन्। दोलखा चरिकोटमा छायाँकन गरेको भिडियोमा मिथुन बिजी र सन्जु लामा फिचर्ड छन्। भिडियो भाइन भीमफेदीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.