Category - Videos

सम्झना र प्रशान्तको हाँसो खुसि सार्वजनिक (भिडियो)

काठमाडौँ। सम्झना भन्डारी र प्रशान्त परियारको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। हाँसो खुसि बोलको गीतमा प्रसान्त परियार र अमर भट्टराइको शब्द र प्रसान्त परियारको संगीत रहेको छ । सम्झना भण्डारि युटुब च्यानलबाट आएको...

योगेश लामा र राधिका ढकालको ‘राधा कृष्ण’ सार्वजनिक (भिडियो)

काठमाडौँ। योगेश लामा र राधिका ढकालको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ। ‘राधा कृष्ण’ बोलको गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ। चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण...

प्रमोदको ‘ओइ माया’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘ओइ माया’ सार्वजनिक गरिएको छ । शब्द रविलाल पाण्डेको रहेको ‘ओइ माया’ बोलको गीतमा बिमुनको संगीत रहेको छ । ‘ओइ माया ओइ माया ओइ माया किन किन तिमीसँग बोल्न मन लाग्छ मनको...

बसन्त अर्यालको ‘एसिड काण्ड’ सार्वजनिक (भिडियो)

काठमाडौ । गायक बसन्त अर्यालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। एसिड कथालाई समेटेर तयार पारिएको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतले एसिड काण्डमा पिडित महिलाको कथा बोल्छ। सार्वजनिक गीतमा शब्द तथा संगीत...

मनोजराज र सुजाताको गजलमा गजित र आरोही (भिडियो)

काठमाडौँ। गायक मनोजराज तथा गायिका सुजाता वर्माको स्वरमा तयार भएको गजल ‘वेदनाको भे’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा अभिनेता गजित विष्ट तथा अभिनेत्री आरोही शर्मा फिचर्ड छन् । सन्तोष श्रेष्ठले उक्त गजललाई...

‘मैले के बिगारे’ भन्दै आईन मेचु (भिडियो)

काठमाडौँ। गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न सकिन्छ । निकै मार्मिक शब्द समावेश गीतको भिडियोमा पति वियोगको कथालाई देखाइएको छ ।...

कार्यक्रम खेलौं जुहारीको प्रसारण सुरु

काठमाडौँ। लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट हाउसको निर्माणमा कान्तिपुर टेलिभिजनबाट कार्यक्रम प्रसारण सुरु गरिएको छ । हरेक दिन दिउँसो ३...

समुन्द्रको ‘जिन्दगी नै’ मा रोमान्टिक बने सारा र आयन (भिडियो)

काठमाडौँ। गायक समुन्द्र खतिवडाको स्वर, संगीत र शब्दमा रहेको गीत ‘जिन्दगी नै’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा उर्गेन दोङको एरेन्ज, अनिल अधिकारीको रेकर्ड, रितेश रोयको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सारा निरौला, आयान राई...

‘नाचिदेउ बसन्ती’को कभर बनाउनेलाई एक लाख पुरस्कार

काठमाडौँ। ‘नाचिदेउ बसन्ती’को कभर बनाउनेले १ लाख पाउने भएका छन्। गायक दिल तामाङको म्युजिक भिडियो ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ । प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै...

पुरुसोत्तम र पदमाको ‘रोगै पिरतिको’ (भिडियो)

काठमाडौं । गायक पुरुसोत्तम गैरे र गायिका पदमा बस्यालको आवाजमा रहेको ‘रोगै पिरतिको’ बोलको गीत सुलभ म्युजिक मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा अर्जुन गौतम, प्रमिशा बश्याल साथै अर्जुन न्यौपाने फिचरिङ छन् । गीतको शब्द...

नाजिर र रेश्माको माया किन मोडियो (भिडियो)

काठमाण्डौ। लकडाउनको समयमा एकपछि अर्को म्यूजिक भिडियोको निर्देशन गरिरहेका सुव्रतराज आचार्य निर्देशित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रवार एसजी मेलोडी नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘माया किन मोडियो’ बोलको...

भाइन भीमफेदीको ‘अचानकै’सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक निमेष श्रेष्ठको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘अचानकै’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक स्वयम् श्रेष्ठकै रहेको छ। सार्वजनिक गीतमा बृजेश श्रेष्ठको संगीत संयोजन रहेको छ। भाइन...

मेलिना र राजनको ‘यो मायाको डोरो’ मा अन्जु र सुदिप (भिडियो)

काठमाडौं। विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ । प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतमा अन्जु सुनार...

लभ स्टोरी ‘एक लभर’ सार्वजनिक (भिडियो)

काठमाडौँ। ‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण गरिएको सर्ट मुभी ‘एक लभर’ सार्वजनिक गरिएको छ । लामो समयको प्रतीक्षापछि प्रदर्शन भएको यो चलचित्र नेपालको वर्तमान सामाजिक परिघटनामा मध्यनजर गरेर तयार पारिएको हो ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.