Category - Videos

अनलाईन सुपर किड्स कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत सार्वजनिक

काठमाडौँ। लकडाउनको भरपुर सदुपयोग गरि सम्पन्न गरिएको अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ’सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द...

आकाश र उमाको ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ सार्वजनिक(भिडियो)

काठमाडौं । द स्काई मुभिज् र उमा फिल्मस्को संयुक्त निर्माण रहेको भिडियो गीत ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ सार्वजनिक गरिएको छ । भिडियो गीतका निर्माण टिमले राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गदैै गीतको...

वान्तुको ‘गर्मि भयो धरान’ मा पल र साहाराको रोमान्टिक अवतार (भिडियो)

काठमाडौँ। गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मि भयो धरान’ भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ। दिनेश बान्तवाको संगीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल...

‘ज्यानलाई भो खतरा’ भन्दै आइन शिल्पा (भिडियो)

काठमाडौँ। गायक बिक्रमजंग शाह र गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा सुवाष भुषालको संगीत छ । मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल...

यसराज र तेजुलाको ‘पिरतीको लुडो’ सार्वजनिक (भिडियो)

काठमाडौ । गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेत्री सुजता सिटौला निर्मित ‘पिरतीको लुडो’ बोलको भिडियो ओएसआर डिजिटल प्रालि मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा...

पल र अन्जलीको ‘मधेशमा मैना’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक केहर सिंह प्यासी र गायिका समिक्षा अधिकारीको आवाज रहेको गीत ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता तथा मोडल पल शाह र अन्जली अधिकारी फिचर्ड छन् । गीतका सम्पुर्ण दृश्यको...

अस्मिताको ‘केही कमी’ मा सुधीर र अनिशा (भिडियो)

काठमाडौँ। गायिका अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘केही कमी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सागर खरेलले शब्द लेखेका छन् भने कृष पाण्डेले संगीत दिएका छन् । गीतको भिडियोमा सुधीर श्रेष्ठ र अनिषा पोखरेल...

युवराज चौलागाईंको मर्मस्पर्शी गीत ‘घुर घुर परेबी घुर्छ’ सार्वजनिक (भिडियो)

काठमाडौं। गायक युवराज चौलागाईं नयाँ गीत ‘घुर घुर परेबी घुर्छ’ भिडियो सार्वजनिक गरिएको छ । कौशिला खनाल कर्माचार्यको शब्द रचना रहेको गीतमा गायक चौलागाईंकै स्वर तथा संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतले नेपालका आम युवाको कथालाई...

‘मेरो शैलुंङ गाउँ’ भिडियो सार्वजनिक

काठमाडौँ। नेपाली गीत संगीत क्षेत्रमा बिबिध प्रकारका गीत संगीतहरु सार्वजनिक भइ रहेका हुन्छन। यसै क्रममा गाउँ चिनाउने उदेश्यका साथ ‘मेरो शैलुंङ गाउँ’ बोलको गाउँ चिनारी गीत सार्वजनिक गरिएको छ। रचना रिमालको आवाजमा रहेको...

हिपप र्याप ‘इगो भाइरस’ सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाली गीत संगीतमा पनि बिबिधता छाउन थालेको छ। लोक,आधुनिक,पप मात्र होइन हिपप र र्याप गीतहरु पनि सुन्नेको संख्या बढ्न थालेको। पछिल्लो समय युवा पुस्ताहरुमा र्याप र हिप मन पराउनेको संख्या बढी रहेको छ। अजय तिमल्सिना (इगो...

पुष्प र मोनालिषा ‘साली देवर’ बनेपछि (भिडियो)

काठमाडौं । गायक सन्तोष प्रगाढ र गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘साली देवर’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढकै संगीत तथा एरेञ्ज छ । डान्सिङ नम्बरको गीतको भिडियोमा पुष्प...

उदेशको नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक (भिडियो)

काठमान्डौ। गायक उदेश श्रेष्ठले नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा स्वयम् गायक श्रेष्ठ नै फिचर्ड छन् । सार्वजनिक गीतमा उदेशकै स्वर र संगीत...

अन्जुको ‘बैगुनी’ मा गीता र रामबाबु (भिडियो)

काठमाडौँ। अन्जु पन्तको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘बैगुनी’ बोलको गीतमा लाल कुमार बरालको संगीत तथा सभई लोको शब्द रचना रहेको छ। आधुनिक मेलोडियस गीतको भिडियोमा गीता ढुंगाना र राम बाबु फिचर्ड छन्।...

रजनीलाई सरोजले मनपराए पछि.… (भिडियो)

काठमाडौं । गायक डेभिड शंकरको स्वरमा रहेको गीत ‘मन पराएँ तिमीलाई’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा ज्ञानेश्वर तिवारीको कन्सेप्ट र शब्द तथा दीपक शर्माको संगीत छ । भिडियोमा सरोज खनाल, रजनी केसी र सरोज दाहाल फिचर्ड छन् ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.