Category - Videos

साउने संक्रान्तिको अवसरमा यस कुमार,राजनराज देखि प्रमोदको भिडियो सार्वजनिक

काठमाडौँ। साउने संक्रान्तिको अवसर पारेर आज दर्जन बढी गीत भिडियो सार्वजनिक भएका छन्। लक डाउन खुकुलो भए संगै म्युजिक भिडियोको सुटिंग तथा रिलिज हुने क्रम बढेको छ। गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन...

दिपेश किशोर र रिमाको ‘याे मनलाई’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक दिपेश किशाेर भट्टराई र गायिका रिमा गुरुङ होडाको युगल गीत ‘याे मनलाई’ सार्वजनिक गरिएको छ । सान्तना रेकर्ड्स मार्फत सार्वजनिक ल्याएकाे उक्त गीतमा शब्द बिरेन सुवाल सिंहकाे छ भने संगीत दिपेश किशाेर...

पुर्ण लिम्बुको ‘जीवन एउटा बगैंचा हो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक पुर्ण लिम्बुको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। जिन्दगीको कथा बोल्ने ‘जीवन एउटा बगैंचा हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोले बाल्यकाल, बृद्धअबश्था र प्रेमको...

टिआरको ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक (भिडियो)

काठमाडौंँ । गीतमा मनछुने शब्द समेटेर सबैको मन जित्दै आएका गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक गरिएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् । गीतमा...

स्वरूपराज र लक्ष्मीको ‘डाँडाघरे साँइली’ मा शिल्पा र प्रकाश (भिडियो)

काठमाडौँ। बिगत दुइ दशक भन्दा लामो समय देखि नेपाली सुगम संगीतमा सक्रिय स्वरूपराज आचार्यले पहिलो पटक लोकदोहोरी गीतमा आवाज दिएका छन्। सार्वजनिक ‘डाँडाघरे साइली’ बोलको गीतमा आचार्यले गायिका लक्ष्मी मल्ल संग गायको यो पहिलो...

एलिना र भागिरथको ‘छम्म छम्म’ नाच्ने तीज गीत (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षीत गर्दै भागिरथ चलाउने र एलिना खनालको स्वरमा रहेको तीज गीत भिडियो सार्बजनिक गरिएको छ। ‘छम्म छम्म’ बोलको तीज गीतमा शब्द दिनेश सापकोटाको रहेको छ भने लय भागिरथ चलाउनेको...

ओम र कविताको ‘तिम्रो कसम’ (भिडियो)

काठमाडौँ। गायक ओम सुनार र गायिका कविता श्रेष्ठको ‘तिम्रो कसम’ बोलको गीत हालै म्युजिक भिडियोसहित राग म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा ओम सुनारको शब्द र संगीत रहेको छ। गीतको...

‘हेल्लो ब्रो’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । सुरेश न्यौपानेको निर्देशनमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण गरिएको छ । सिरिज ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा साथीहरु बिचको सम्बन्धलाइ देखाउन खोजिएको छ। सिरिजमा प्रभात...

अन्जु र मनाेजराजकाे ‘तिमी आयौ जिन्दगीमा’ (भिडियो)

काठमाडौँ। गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराजको स्वरमा “तिमी आयौ जिन्दगीमा”बोलको गजल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अन्जु र मनोजराजले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन् । सुरेश वाग्लेको शब्द...

अभय र रेश्माको ‘मार्यो मार्यो’ मा शंकर बिसी (भिडियो)

काठमाडौँ। गायक अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मार्यो मार्यो’ बोलको गीतमा शब्द र संगीत अभय ढुंगेलको रहेको छ। बाबु प्रधानले संगीत संयोजन गरेको गीतलाई महेश्वर मान...

युवराज र मेलिनाको ‘शीतल शीतल’ मा नाजिर र शुभेक्षा (भिडियो)

काठमाडौँ। गायक युवराज मगर र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘शीतल शीतल’ बोलको सार्वजनिक गीतमा प्रकाश सपुतको शब्द र गायक स्वयम् युवराजको संगीत रहेको छ । शान थापा निर्देशित भिडियोको कोरियोग्राफी...

बसन्त सापकोटाको ‘कति माया गर्छौ त नि’ (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार बसन्त सापकोटा र गायिका रंगिला बटालाको स्वरमा रहेको गीत भिडियो सार्वजनिक गरिएको छ। ‘कति माया गर्छौ त नि’ बोलको सार्वजनिक बसन्त सापकोटाको शब्द र संगीत रहेको छ। कृष्ण बिकको संगीत संयोजन रहेको...

लघु चलचित्र ‘बहिनीको चङ्गा’ यु ट्युबमा सार्वजनिक

काठमाडौँ। रिम बिस्वकर्माको निर्देशनमा लघु चलचित्र ‘बहिनीको चङ्गा’ यु ट्युबमा सार्वजनिक गरिएको छ। ३ मिनेटको लघु चलचित्रले दाजु र बहिनीको सम्बन्ध देखाउन खोजेको छ। लघु चलचित्रको लेखन निर्माण तथा सम्पादन पनि रिमले नै...

हरि लम्साल र कपिल अन्जानको ‘यो शिर झुकेको छैन’ (भिडियो)

काठमाडौँ। गायक तथा संगीतकार हरि लम्सालले ‘यो शिर झुकेको छैन’गजल सार्वजनिक गरेका छन् । कपिल अन्जानको शब्द रचना र हरि लम्सालको संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरेको छ ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.