Category - Videos

चिरञ्जिवीसँग कृतिशाले हारिन् पिरतीको खेल (भिडियो)

काठमाडौंँ । गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिएकी छन् । सुवास कार्कीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । गीतको...

उमेश रेग्मीको ‘सुनसरी इनरुवा’ सार्वजनिक

सेलिब्रेटी नेपाल। सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उदेश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए...

राज के गोस्वामीको ‘हिमालै राम्रो हिउँले’ (भिडियो)

काठमाडौं। लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका गायक राज के गोस्वामी आफ्नो बिल्कुलै नयाँ शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । अष्ट्रेलियाका विभिन्न शहरहरुमा कन्सर्ट सहितका कार्यक्रमहरु आयोजना गर्दै आएका गायक...

स्वास्थ्यकर्मीको अवस्था चित्रण गर्ने डा.रणजीतकुमार झाको ‘नसोध मलाई’ सार्वजनिक

काठमाडौं। कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिएका वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झा कुशल गायक तथा संगीतकार पनि हुन् । लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर...

मानसराज र एलिना चौहानको ‘फूल काँडा’ मा आना (भिडियो)

काठमाडौँ। गायक मानसराज र गायिका एलिना चौहानको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘फूल काँडा’ बोलको गीतको भिडियोलाई लामो समय नेपालमा कलाकारिता र सञ्चार कर्म गरी हाल अस्ट्रेलियामा रहेका राजु अर्यालले निर्देशन गरेका...

डिसीको निर्देशनमा युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ (भिडियो)

काठमाडौँ। युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्तिको अवसर पारेर आज युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको गीत ‘मेरो प्यारो ओखलढुंगा’ को भिडियो सार्वजनिक गरिएको छ । युगकवि सिद्धिचरण...

मेलिना र सुगमको रोमान्टिक नम्वर ‘झटारोले’ सार्वजनिक

काठमाडौँ । गायिका मेलिना राई र गायक सुगम दाहालको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झटारोले’ बोलको गीतमा गणेश शाहीको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको छ। रमाइलो गीतमा बिश्व अधिकारीको संगीत संयोजन...

शहरका डेरामा बस्नेको पिडा गीतमा (भिडियो)

काठमाडौँ । लेखनको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा…’ सार्वजनिक गरिएको छ । बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो...

ज्ञानेन्द्र र जमुनाको गीतमार्फत चेतावनी ‘सिंहदरबार कब्जा हुनसक्छ’ (भिडियो)

काठमाडौँ। नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो । ज्ञानेन्द्र अधिकारी र जमुना बिसीको स्वर रहेको रोमान्टिक...

सन्देशमुलक गीत ‘मास्क खै’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक घमेश दुलाल र बाल गायिका आभा आरको आवाजमा सन्देश मुलक गीत ‘मास्क खै’ डि ए आर मुभिज एण्ड फिल्म्स ई प्रा लि.को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नव गायिका रोजिना बस्नेतले पनि...

अञ्जु र राजको ‘नौतले दरबार’ सार्वजनिक(भिडियो)

काठमाडौं। गायिका अञ्जु पन्त र राज खड्काको स्वर रहेको ‘नौतले दरबार’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन छ । भिडियोमा राज खड्का, जुना सुन्दास, महेश...

आँचल,पुजा र आकाश एकै फ्रेममा (भिडियो)

काठमाडौँ। गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ...

सरोज अधिकारीको ‘दुई दिने जीवन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक गरिएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै रहेको छ । यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेरको शब्द...

प्रताप दासको नयाँ गीत ‘सास’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक प्रताप दासको नयाँ गीत ‘सास’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रतापको स्वर रहेको छ भने यसमा सविन प्रियासनको शब्द र शरद सागर अधिकारीको संगीत रहेको छ । प्रेमलाई अभिव्यक्त गरिएको गीतको भिडियोमा मोनु शाह र कमला...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.