Category - Videos

अलिफ खानको ‘छायाँ भेटाइदेउ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाली सुगम संगीतमा अदृस्य संगीतकार तथा गायक प्रभावन जेको शब्द संगीत र प्रस्तुतिमा अलिफ खानको आवाजमा रहेको ‘छायाँ भेटाइदेउ’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा अलिफ खान संगै संगीतकारहरु सन्जिब...

कल्पना र कमलको ‘रोधी बस्दा पर्योनी रातै’ (भिडियो)

काठमाण्डौं । क्यानडामा बसेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी ‘रोधी बस्दा पर्योनी रातै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कल्पना दाहाल र कमल बिसी...

स्वरूप र अस्मिताको ‘माया गर्ने मान्छे’ लाई दर्शक श्रोताको माया (भिडियो)

काठमाडौँ। गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको गीत ‘माया गर्ने मान्छे’ लाई दर्शक श्रोताले रुचाएका छन्। यु ट्युबमा भिडियो सार्वजनिक भएको पाँच दिनमा पन्ध्र लाख भन्दा बढी भ्युज पाएको छ। आधुनिक मेलोडियस गीतको...

विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु आमाको कथा ‘फर्कन छोरा'(भिडियो)

काठमाडौँ। गायक राजेश पायल राईको स्वरमा‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । सार्वजनिक गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत र चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । सार्बजनिक भिडियोमा विविध कारणले विदेशिएका...

हरिवंश र मेलिनाको ‘माछीलाई खोलीको लेउ’ मा करिश्मा, केकी र पल

काठमाडौँ। करिब ३ बर्ष अगाडी सार्वजनिक भएको ‘माछीले खाने खोलीको लेउ’ करिब ५ करोड पटक हेरिएको छ। सरोज ओली र मेलिना राईको आवाजमा रहेको गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको थियो । सोहि गीतको सिक्वेलको...

शिव शंकरले ल्याए गाईजात्रे झटारो (भिडियो)

काठमाडाैं । ‘गाईजात्रा’ लाई हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दैछन् । आगामी भदौ ७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिव शंकर...

खुमन र सुनिताको तीज गीत नाचिदेउ पुतली (भिडियो)

काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा गायक खुमन अधिकारी र गायिका सुनिता दुलाल सन्जेलको स्वरमा रहेको नाचिदेउ पुतली सार्वजनिक गरिएको छ । नेत्र...

नवल नेपालको निर्देशनमा “दिल चुप छ”

काठमाडौं । सिरिज‘दिल चुप छ’बि एम एच डि टेलिभिजनमा बाट प्रसारणमा आएको छ । यश सिरिजमा वैवााहिक जीवनका आरोह अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई नजिकबाट प्रस्तुत गर्न खोजिएको छ । दिनेश...

स्वरूप र अस्मिताको ‘माया गर्ने मान्छे’ मा सुरक्षा र रोचकको रोमान्टिक अवतार (भिडियो)

काठमाडौँ। गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल( सन्देश ) को शब्द रचना रहेको छ।...

इन्दिरा र रमेशको जिम्माल बाको छोरोमा दिलिप र कमल (भिडियो )

काठमाण्डौ। गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘जिम्माल बा को छोरो’को भिडियो रिलीज भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत रहेको छ ।भिडियोमा...

राजु र जानुकाको तीज गीत ‘नजाऊ पियारी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम पनि बढेको छ। गायक राजु परियार,सरोज लामिछाने र गायिका जानुका लामिछाने निरौलाको स्वरमा रहेको तीज गीत ‘नजाऊ पियारी’...

बाढी पिडितको कथा बोल्ने ‘यस्तो किन हुन्छ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक अंकित न्यौपानेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘यस्तो किन हुन्छ’ बोलको गीतमा लेखराज गिरीको शब्द तथा संगीत र कमल सौरागको संगीत संयोजन रहेको छ। बाढी पिडितको कथा बोल्ने भिडियोको निर्देशन...

ट्रेन्डिङ नम्वर एकमा पूजा र आकाश (भिडियो)

काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘आकाश धर्ती’ को भिडियो युटुव ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । गत शुक्रबार बेलुकी अपलोड गरिएको गीतको भिडियो यो समाचार तयार पार्दा...

अनिताको तीज गीत ‘जीन्दगी दुई दिनको घाम छायाँ’ सार्वजनिक(भिडियो)

काठमाडौँ। गायिका तथा संचारकर्मी अनिता चलाउनेले ‘जीन्दगी दुई दिनको घाम छायाँ’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा अनिता सहित अन्य चार जना गायिकाहरुको स्वर छ । रचना रिमाल, एलिना...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.