विकाश लिम्बुको ‘झस्कायो माइली’ (भिडियो)



काठमाडौँ। द भ्वाइसका प्रतिष्पर्धी गायक विकाश लिम्बुको स्वरमा रहेको ‘झस्कायो माइली’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ ।

ममता राई यात्रीको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गीतमा ज्ञानेन्द शर्मा हुमागाईँको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , एलिस राईको निर्देशन रहेको छ । सार्वजनिक भिडियोमा एलिस राई , अनुसा राई ,प्रकाश नेपाल र देवेन्द्र नेपाल लगायतको अभिनय रहेको छ ।