Category - Videos

गैरेको रचनामा प्रविशा र सुमनको ‘लुकीछिपी’ (भिडियो)

काठमाडौँ। केहि बर्ष देखि अमेरिका बस्दै आएका सन्चारकर्मी सुमन गैरेको रचनामा प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको गीत ‘लुकीछिपी’को भिडियो सार्वजनिक गरिएको छ । सरोज पोखरेलको संगीत रहेको गीतमा प्रेमिल जोडीको भावना...

नारायण थापाको ‘नघोच यो छाती’ मा आमेश,कमल र प्रतिक्षा (भिडियो)

काठमाडौँ। गायक नारायण थापाको स्वरमा रहेको नयाँ गीत ‘नघोच यो छाती’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुनराज भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ। भिडियोमा छायाँकन उत्तम हुमगाईंको, निर्देशन...

‘पारा तात्या छ’भन्दै आए समारिका-स्मारिकासँग बले, छन्दे र श्रीदेव

काठमाडौँ। बाबुल गिरीको संगीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’को भिडियो सार्वजनिक गरिएको छ । सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका ढकालको अभिनय...

प्रताप र निरुताको ‘मायाको संसार’ मा ऋचा र राज (भिडियो)

काठमाडौँ। गायक प्रताप दास र गायिका निरुता राईको स्वरमा रहेको नयाँ गीत ‘मायाको संसार’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीतकार अर्जुन पोखरलको शब्द र संगीत रहेको छ। भिडियोमा राज टाईगर र ऋचा थापा फिचर्ड छन्। प्रेम र...

युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’ सार्वजनिक (भिडियो)

काठमाडौं। गायक युवराज चौलागाईं तथा गायिका अनुष्का पाठकको स्वरको यूगल गीत ‘हाम्रो सम्बन्ध’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका पाठकद्वारा रचना गरिएका शब्दहरुको यो गीतलाई गायक चौलागाईंले संगीतबद्ध गरेका छन् । गीतमा रिकेश...

शित्तल र रेजिनाको ‘ढुंगाको मन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक शित्तल गुरुङ र गायिका रेजिना परियारको स्वर रहेको ‘ढुंगाको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संजिव के खातीको शब्दमा रहेको गीतमा रमेश परियारको संगीत रहेको छ । गीतको म्युजिक भिडियो शनिबार...

रानीको ‘म गुनासो के को गरुँ’ मा धिरेन र उषा (भिडियो)

काठमाडौँ। गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छिन् । उनको नयाँ गीत ‘म गुनासो के को गरुँ’मा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । यो गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । गीतकार शाक्यले गीतको...

टंक,अशोक र एआरको ‘चौँरीको चाम्रो छुर्पि २’ सार्वजनिक(भिडियो)

काठमाडौँ । दुई वर्षअघि सार्वजनिक लोकप्रिय गीत ‘चौँरीको चाम्रो छुर्पि’ को दोस्रो भाग सार्वजनिक गरिएको छ । टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतमा बालगायक अशोक दर्जी र एआर बुढाथोकीको पनि स्वर रहेको छ । शुक्रबार काठमाडौँमा एक...

‘नारी’ गीतमा नम्रताको जीवन्त अभिनय (भिडियो)

काठमाडौँ। अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत ‘नारी’ बोलको र्‍याप गीत सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रज्वल श्रेष्ठको म्यूजिक, मिक्सिङ र मास्टरिङ छ भने शब्द रचना गायक...

सुगमको ‘तिमी फर्केर आयौ’ मा आकाश, बिकाश र करुणा (भिडियो)

काठमाडौँ। सुगम पोखरेलको स्वरमा रहेको नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीतकार प्रदिप चापागाईंको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेको छ। सार्वजनिक भिडियोमा आकाश श्रेष्ठ...

डब्बु र राजेशपायलको गजल ‘सावनको भेल’ सार्वजनिक (भिडियो)

काठमाडौं। गीतकार तथा गजलकार डब्बु क्षत्रीको रचना तथा गायक राजेशपायल राईको स्वरमा रहेको गजल ‘सावनको भेल जस्तो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।डब्बु क्षत्रीले एक समयको लोकप्रिय गलज मानिएको सावनको भेल जस्तोको लामो समयपछि...

अञ्जु र आशिषको ‘छुनुमुनु छुनुमुनु’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत ‘छुनुमुनु छुनुमुनु’ को भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो आशिष अविरलको...

गायिका निताको ‘रङ्गीन संसार’ सार्वजनिक (भिडियो)

काठमाडौं। गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ सार्वजनिक गरिएको छ । राजकुमार बगरको शब्द तथा संगीत, कमल सौरागको एरेञ्ज रहेको गीत ‘रङ्गीन संसार’को भिडियो सार्वजनिक भएको हो । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा...

सुरेश लामाको ‘म तिम्रो परदेशी’ मा युवराज र उषा (भिडियो)

काठमाडौँ। गायक सुरेश लामाको स्वरमा रहेको नयाँ गीत ‘म तिम्रो परदेशी’ को भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियो राम लामा अभिनाषीको शब्द तथा शम्भुजीत बास्कोटाको संगीत रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.