किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक



काठमाडौं । गायक किरण भुजेल र गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ’ सार्वजनिक गरिएको छ। भिडियोसहित सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको संगीत छ।

प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमी , प्रेमिका विचको भावनात्मक प्रेमलाई समेटिएको छ । देवेन्द्र कुँवरको निर्देशन रहेको भिडियोमा करिष्मा ढकाल र किरण भुजेलको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो दिनसन शाहले सम्पादन गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.