विकास र उषालाई बैंश आए पछि…(भिडियो)



काठमाडौँ। विकास लामिछाने र उषा उप्रेती फिचर्ड म्युजिक भिडियो ‘बैंश’ सार्वजनिक गरिएको छ। रोमान्टिक शैलीको सार्वजनिक गीतमा प्रकाश सिंहको शब्द तथा संगीत छ भने स्वर मिना निरौला र प्रकाश सिंहकोरहेको छ। रोमान्टिक गीतको भिडियोमा पनि रोमान्टिक दृश्यहरु समाबेश छन्।

भिडियोलाइ बिक्रम चौहानले निर्दशन गरेका हुन्। भिडियोमा मिलन बिस्वकर्माको सम्पादन र कलर ,सरिता प्रजापतिको मेकअप र प्रकास खड्काको छायांकन देख्न सकिन्छ। भिडियो प्रकाश सिंहको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.