पवन गौतमको निर्देशनमा अमेरिकाबाट आयो ‘काब्या'(भिडियो)



काठमाडौँ । गायीका रजिना रिमालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘काब्या’ बोलको गीतमा सुविन भट्टराईको शब्द रचना तथा हरी लम्सालको संगीत रहेको छ। पवन गौतमको छायाँकन तथा निर्देशनमा बनेको भिडियो अमेरिकामा छायाँकन गरिएको हो। पवन सिम्खडाले सम्पादन गरेको भिडियोमा बिकाश चौहान र सपना रिमाल फिचर्ड छन्। भिडियो सपना रिमालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.