टंक र मेलिनाको ‘लुकी लुकी’मा भुपेन्द्र र परिक्षा(भिडियो)



काठमाडौँ। टंक बुढाथोकी र गायीका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लुकी लुकी’बोलको गीतमा गणेश थक्लुङको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ। भिडियोमा छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफे र मोडल परिक्षा लिम्बू फिचर्ड छन् । थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो थैली इन्टरटेन्मेन्टको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिवस गिरीको कोरीयोग्राफीमा साउथ इन्डियन स्टाइलको रोमान्सले भरिएको डान्स तथा रोचक कथा समेत समाबेश गरिएको भिडियोलाई मज्जाको राईले छायांकन गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.