तेजस र समीक्षाको ‘बगरमा घर’ मा आमेश (भिडीयो)



काठमाडौँ। गायक तेजस रेग्मी र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘बगरमा घर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका अधिकारीको युट्यु च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा आमेष भण्डारी र गायिका अधिकारी स्वयंम फिचर्ड छन् ।

सार्वजनिक म्युजिक भिडियोमा अभिनेता भण्डारी र गायिका अधिकारीको केमेष्ट्री गजब देखिएको छ । सार्वजनिक गीतमा गायक रेग्मीको शब्द रचना तथा संगीत रहेको छ ।

काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, दिपक बिष्टको कलर तथा सम्पादन, बिमला तामाङको मेकअप र सुक्निता चौलागाईको ड्रेस डिजाइन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.