दुबईबाट गायक सुजनको ‘भन्नु पो नभाको’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक सुजन विश्वकर्माको स्वरमा रहेको ‘भन्नु पो नभाको’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । गायक सुजन विश्वकर्माको आफ्नै शब्द र संगितमा नयाँ गितको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा गायक सुजनले स्वयंम अभियन गरेका छन् ।

भिडियोमा गायक सुजनका अलावा इशा परियार,मालती लकान्दरी, प्रमेश लोहोनी, श्याम कुमार लोहनी, भिक्टर सिंह, सुनिता सिंह, खुशी लगायतको अभिनय रहेको छ । पंकज शंकरको कोरियोग्राफि रहेको भिडियोलाई प्रकाश बराइलीले सम्पादन तथा छायांकन गरेका हुन् । दुबईमा सुटिङ गरिएको भिडियोको निर्देशन प्रकाश बराइलीले गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.