Category - Featured

‘२ नम्बरी’को सुखद कमाई,देशभर नै दर्शकको भिड

काठमाडौँ। हिजो शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘२ नम्बरी’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । विशेषगरि, दशैंको टिका लगतै हलमा दर्शक फर्किएलान् कि नफर्किएलान् भन्ने अन्यौलका विच रिलिज भएको चलचित्र हेर्न दर्शकको भीड...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’ आज शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा उच्च शोज पाएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स लगायत अन्य सबै...

केदारको चलचित्र ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। केहि समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टर संगै रिलिज मिति सार्वजनिक गरिएको छ। चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर...

प्रदिप शाहीको निर्देशन रहेको’अन्तिम संस्कार’ को मुस्ताङ छायांकन सम्पन्न

काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनि रहेको चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को केहि दिन अघि...

सुरेन्द्र पौडेल निर्देशित प्रेम कथानक चलचित्र ‘बाबरी’ प्रदर्शनमा

काठमाडौँ। बडा दशैँको छेको पारेर आज बाट चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ । प्रदर्शनको पुर्व सन्ध्यामा चलचित्रको प्रिमियर गरियको थियो। प्रिमियरमा चलचित्र हेर्नेले एउटा सरल प्रेम कथामा बनेको चलचित्र भन्दै तारिफ गरेका थिए। सुरेन्द्र...

ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। कार्तिक ४ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल-अंग्रेजबीचको युद्धको कथा प्रस्तुत गर्ने फिल्म ‘नालापानी’को...

दर्शकसंगको भेटघाटमा उत्साहित बाबरी टिम

रघुनाथ सापकोटा काठमाडौं। बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन लागेको चलचित्र ‘बाबरी’ले राजधानीमा दर्शकसंग भेटघाट गरेको छ । रिलिजको दुई दिन अगाडी नयाँ बसपार्कको लोत्से मल अगाडी आयोजित भेटघाटमा दर्शकको उल्लेख्य सहभागिता रह्यो...

११ देशमा ‘साकुरा नाईट सिजन ५’ गर्दै सूर्य कर्पोरेशन

काठमाडौं । अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने जनाएको छ । राजधानीमा एक कार्यक्रमकोबिच फस्टलुक सार्वजनिक गर्दै आयोजकद्धय संस्था...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा...

‘बाबरी’ टिमले पोखराका दर्शक संग गर्यो साक्षात्कार

काठमाडौँ। बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन् लागेको चलचित्र ‘बाबरी’ प्रमोसनको क्रममा सुन्दर नगरी पोखरा पुगेको छ । असोज ५ देखि देश दौडाहमा निस्किएको ‘बाबरी’ टिमले आइतबार पोखराका दर्शकसंग साक्षात्कार गर्यो । प्रमोसन टिममा...

हिट जोडी सौगात र दयाको ‘२ नम्बरी’

काठमाडौँ। अभिनेता द्धय सौगात मल्ल र दयाहाङ राईको जोडी पर्दामा हिट छ । उनीहरुले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराए । सौगात र दयालाई दर्शकले फिल्म ‘लुट’मा पनि औधी मन पराएका हुन् । यी अभिनेताले थुप्रै फिल्म...

विवाह बन्धनमा बाँधिए बुद्दि तामाङ

काठमाडौं। अभिनेता बुद्दि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । मकवानपुरकी अनु थिङ तामाङसँग उनले लगनगाँठो कसेका हुन् । शुक्रवार कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह सम्पन्न भएको छ । विवाहमा दुई पक्षका परिवारका साथै बुद्दिका...

असोज २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘हिजो आजका कुरा’ मोफसल टुरमा

काठमाडौं। असोज २८ गतेदेखि प्रदर्शनमा आउने पारिवारिक नेपाली फिल्म ‘हिजो आजका कुरा’ ले शुक्रबारदेखि मोफसलको प्रचार यात्रा थाल्दैछ । वरिष्ट अभिनेता सन्तोष पन्तद्वारा निर्मित तथा साकार पन्तद्वा।ा निर्देशित यो फिल्मका मुख्य...

हाँस्य कलाकार राजु श्रीवास्तवको निधन

एजेन्सी । भारतीय चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको हो । उनको ५८ वर्षको उमेरमा निधन...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.