काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । आईतबार गणतन्त्र दिवसको अवसर पारेर नवल खड्का निर्देशित चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोष्टरमा चलचित्रमा शीर्ष कलाकारहरु...
Category - Featured
हिट गीत ‘रम रम मरौटी’ टीमभित्रको विवाद टुंगियो !
काठमाडौं । गतवर्षको निकै हिट गीत ‘रम रम मरौटी’ टीमभित्रको विवाद टुंगिएको छ । गीतका गीतकार नेत्र अर्याल, गायक खेम सेञ्चुरी, लगानीकर्ता प्रिन्सेस खरेल र मोडल ओबी रायमाझीबीचको विवाद मिलेको हो । गीत हिट भएसँगै गीतकार, गायक र...
अभिनेत्री दीयाले गरिन् सगरमाथा आरोहण
काठमाडौं । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन् । निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,८४८.८६ मिटर उचाइको...
बहुप्रतिक्षित ‘कबड्डी ४’ आजदेखि हलमा
काठमाडौं । बहुप्रतिक्षित मल्टीस्टारर नेपाली चलचित्र ‘कबड्डी ४’ आज (शुक्रबार)देखि देशभरका हलमा प्रदर्शनमा आएको छ । दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर कमेडी जनराको यो चलचित्रले कोरोना महामारीयताकै सर्वाधिक कमाई गर्ने अनुमान...
‘लण्डन टु पेरिस’ मार्फत गरिमा शर्माको डेब्यु
काटमाडौं। एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने चलचित्र’लण्डन टु पेरिस’मा मोडल तथा अभिनेत्री गरिमा शर्मा अनुबन्धित भएकी छन् । यो उनको डेव्यु चलचित्र हो । केही समयअघि नै निर्माण टिम र अभिनेत्री शर्माबीच लिखित सम्झौता...
‘कबड्डी ४’लाई मल्टिप्लेक्समा सर्वाधिक शो
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘कबड्डी ४’ले मल्टिप्लेक्स हलहरुमा सर्वाधिक शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन चलचित्रलाई ९७ शो उपलब्ध...
चाम्सको ‘वर एण्ड वधु’ नेपाली र हिन्दी भाषामा बन्ने
काठमाडौं । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर चलचित्र ‘वर एण्ड वधु’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले बुधबार पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी दिए ।मल्टिस्टारर चलचित्रमा आँचल शर्मा र...
जनयुद्धको पृष्ठभूमिमा दुई गाउँबीचको दुश्मनीको कथा ‘दोख’ असार २४ बाट प्रदर्शनमा आउने
काठमाडौँ। अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’ को रिलिज मिति घोषणा गरिएको छ । केहि समय अघि निर्माण सकेर प्रदर्शनको पर्खाईमा रहेको चलचित्र आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। झट्ट हेर्दा माओवादी...
नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने सरकारको घोषणा
काठमाडौँ। सरकारले नेपाललाई विदेशी चलचित्र छायाँकनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा गरेकी...
निर्वाचनले रोकिएका म्युजिक भिडियो धमाधम हुँदैछन् सार्वजनिक
काठमाडौं । स्थानीय तह निर्वाचनको माहोलमा म्युजिक भिडियोहरु युट्युबमा सार्वजनिक भएनन् । दर्शकहरुको ध्यान निर्वाचन र मतपरिणाममै केन्द्रित हुने हुँदा सम्बन्धित कलाकारहरुले भिडियो सार्वजनिक गरेका थिएनन् । तयार म्युजिक भिडियोहरु पनि...
प्रदीपको ‘प्रेमगीत ३’ घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने
काठमाडौं। प्रदीप खड्का स्टारर चलचित्र ‘प्रेमगीत ३’को रिलिज मिति घोषणा गरिएको छ । चलचित्र आगामी असोज ७ गते घटस्थापनाको दिन बाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारीका कारण पटक पटक रिलिज स्थगित भएको चलचित्र अब घोषित...
सगरमाथा चढेर फर्किएका गायक लामालाई काठमाडौंमा स्वागत
काठमाडौं । सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका यी गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश...
‘लाइफ इन एलए’ को प्रचार प्रसारको लागी अकेशा बिष्ट नेपालमा
काठमाडौं। टेलिभिजनबाट म्युजिक भिडियो हुँदै सिनेमा ‘जिन्दगी रक्स’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अकेशा बिष्ट डेब्यू सिनेमा रिलिजपछि अमेरिका उडिन् । अमेरिका पुगेपछि उनले करीब ६ वर्ष अध्ययनमा समय विताइन् । अकेशा अहिले फेरि अभिनय...
अमेरिका जान चाहनेले हेर्नै पर्ने चलचित्र ‘लाईफ ईन एलए’ : निर्देशक सूर्य
काठमाडौँ। नेपाली चलचित्र ‘लाईफ ईन एलए’ यही शुक्रबार ६ जेठबाट देशव्यापी रुपमा रिलिज हुँदैछ । चलचित्रलाई सूर्य श्रेष्ठले निर्देशन गरेका हुन् । यो फिल्मबाट सूर्यले नेपाली चलचित्र निर्देेशनमा डेब्यु गर्दैछन् । बिगत लामो समयदेखि...