काठमाडौँ। किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको चलचित्र ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माण पक्षले बिहिबार कागजी संझौता गरेको छ । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन...
Category - Featured
डिएआर मुभिजले दोहोरी आइडल गर्ने, निर्णायकमा पूरुषोतम,राजु,रीता देखि घमेशसम्म
काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग...
नेपाल आइपुगे बलिउड अभिनेता विवेक ओबराय
काठमाडौं । बलिउड अभिनेता विवेक आनन्द ओबराय नेपाल आइपुगेका छन् । सपरिवार दशदिने नेपाल भ्रमणका लागि बुधबार बेलुका उनी काठमाडौं आइपुगेका हुन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै सगरमाथा...
कमला घिमिरेको लाइभ दोहोरीलाई लिएर किन भइरहेछ तर्कवितर्क ?
काठमाडौं । सानो उमेरमै दोहोरी गाएर लोभलाग्दो ख्याती कमाएकी बाल गायिका हुन् कमला घिमिरे । धादिङकी उनी दोहोरी फर्काउन निकै माहिर मानिन्छिन् । उनले गाएको ‘चिया छानेको’, ‘लरिलरिलै’,‘धनगढीको बसमा’ जस्तो गीतहरुले युट्युबमा करोड भ्युज...
पशुपतिको रोचक किस्सा : पढ्न भनेर निस्किएका उनलाई जब बुवाले भृकुटीमण्डपमा गीत गाइरहेको देखे …
काठमाडौं । लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन् पशुपति शर्मा । उनका थुप्रै गीतले स्रोता दर्शकको मन जितेका छन् । सांगीतिक क्षेत्रमा नामसँगै राम्रो दाम पनि कमाएका छन् । दर्जनौं देशमा समेत पुगिसकेका स्रोता दर्शकको प्रिय गायक...
‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथस्टार महेश बाबुको गीतबाट ठ्याक्कै कपी !
काठमाडौं । यतिबेला सर्वाधिक चर्चामा रहेको गीत ‘ए हो र माया’को भिडियो कन्सेप्ट साउथ फिल्मको गीतबाट कपी गरेको पाइएको छ । टिकटकमा केही भिडियो ‘क्लीप’हरु भेटिन्छन्, जसमा साउथ फिल्मको गीतको भिडियोसँग ‘ए हो र माया’को भिडियो तुलना...
गीतको चर्चा : किन चल्यो ‘ए हो र माया’ ?
काठमाडौं । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गीत हो, – ए हो र माया । यो गीत टिकटकमा निकै भाइरल छ भने यत्रतत्र, सर्वत्र गुञ्जिएको सुनिन्छ । ३० लाखभन्दा बढी टिकटक बनेको गीतले सोमबार बिहानसम्म युट्युबमा ५२ लाखभन्दा बढी भ्युज...
नेपाली फिल्मलाई फापेन मंसिर महिना, रिलिज भएका पाँचवटै चलेनन्
काठमाडौं । आम निर्वाचन र विश्वकपको माहोलकाबीच मंसिर महिनामा पाँचवटा नेपाली फिल्म रिलिज भए । यद्यपी, कुनैपनि फिल्मले हलसम्म दर्शक तान्न भने सकेनन् । बुद्धि तामाङ, धिरेन शाक्य, जयकिशन बस्नेत अभिनित ‘चोर र पुलिस’फिल्म प्रदर्शनमा...
‘भगवत् गीता’मा अन्ततः सुहानाको जोडी धिरज
चलचित्र ‘भगवत् गीता’मा अन्ततः धिरज मगरले मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । लामो समयको छलफल पश्चात चकलेटी ब्वाई धिरजले चलचित्रमा काम गर्ने पक्का भएको हो । निर्देशक झरना थापा र धिरजबीच आइतबार लिखित सम्झौता भएको छ । सुनिल कुमार...
हेलिकप्टर चार्टरमार्फत लाङटाङ पुगेर ‘डिसेम्बर फल्स’को अन्तिम सुटिङ
काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०)देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को सम्पूर्ण छायाँकन सकिएको छ । शनिबार (आज) हेलिकप्टर चार्टर गरेर चलचित्र यूनिट लाङटाङ...
‘साली मन पर्यो’ तेस्रो सर्वाधिक हेरिने नेपाली गीत, युट्युबमा पायो सय मिलियन भ्युज
काठमाडौं । ‘साली मन पर्यो’बोलको गीतले युट्युबमा सय मिलियन भ्युज पाएको छ । चलचित्र ‘घामड शेरे’ मा समावेश गीतले युट्युबमा १० करोड भ्युज पाउँदै तेस्रो सर्वाधिक हेरिएको गीतको सूचिमा परेको छ । तीन वर्षअघि सार्वजनिक गीतमा कालीप्रसाद...
प्रकाश सपूतको अर्को एक प्रशंसायोग्य सिर्जना ‘पर–पर छु’
महिनावारी सचेतनाका लागि प्रकाश र केकीको सिर्जनात्मक प्रयास : मार्मिक शब्दलहर, मनछुने भिडियो ‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत त्यही रगतले पराईजस्तो भयो मेरो जगत संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो जन्मदिने बा–आमाले पानी...
फ्राइडे रिलिज : हलमा लागे ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’
काठमाडौं । आज (शुक्रवार) एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ आजदेखि प्रदर्शनमा आएका फिल्महरु हुन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई नेपाली फिल्म रिलिज भएका हुन् । कात्तिक ११ गतेदेखि...
राजकुमार राईको ‘सोल अफ द कमान्डो’ प्रदर्शनमा
काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘सोल अफ द कमान्डो’ रिलिज भएको छ। चलचित्रमा मुख्य अभिनेता राजकुमार राई रहेका छन् । राजकुमार राईको २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ।...


