Category - Featured

‘महापुरूषलाई बुवाआमाको आँखाबाट भनिएको छ’ निर्देशक भट्टराई

काठमाडौँ। निर्देशक प्रदीप भट्टराई नेपाली फिल्मको सफल निर्देशक मध्येका एक हुन् । ठुला व्यानर र अभिनेताहरू उनीसँग काम गर्न तयारछन् । टेलीफिल्म हुँदै ‘जात्रा’ मार्फत ठूलो पर्दामा निर्देशकको बनेर उदाएका प्रदीपले सफलतामा ह्याट्रिक...

सञ्चार मन्त्रालयलाई सिनेमा घरमा नाइट शो खुलाउन चलचित्र संघको आग्रह

काठमाडौं । नेपाली चलचित्रको प्रदर्शन र वितरणमा देखिएका समस्याबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदर्शकहरुको संस्था नेपाल चलचित्र संघलाई बुधबार मन्त्रालयमा बोलाएर छलफल गरेको छ । मन्त्रालयका प्रवक्ता तथा चलचित्र सेन्सर...

‘महापुरूष’ को मोफसल भ्रमण विर्तामोड हुँदै पोखरा पुगेर सक्कियो

काठमाडौं। कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरूष’ ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाट सुरुभएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेका दर्शकहरूसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै...

काठमाडौँको यथार्थ कथा,‘के घर के डेरा’को शिर्ष गीत सार्वजनिक

काठमाडौं। आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ओएसटीमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई व्यक्त गरिएको छ । त्यस्तै, काठमाडौंमा...

मिस कोशी हुँदै चलचित्रमा छिरेकी रेखा यतिबेला संसदमा छिर्ने प्रयासमा……

काठमाडौँ। मिस कोशी’ हुँदै चलचित्रमा छिरेकी रेखा यतिबेला संसदमा छिर्ने प्रयासमा छिन् । मिस कोशी हुँदा उनी ९ कक्षामा पढ्थिन् तर १० कक्षामा अध्ययन गर्नेलाई मात्रै मिस कोशीमा सहभागी गराउने आयोजकले नियम बनाएको थियो । उनले १० कक्षा...

‘दुई नम्बरी’ले एक सातामा कमायो साढे चार करोड

काठमाडौं । अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । चलचित्रले प्रदर्शनको पहिलो साता बक्स अफिसमा ४ करोड ५० लाख ग्रस कलेक्शन गरेको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।...

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ आज शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजो आजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हो । चलचित्रले बुधवार प्रिमियर...

नेपाल नेटवर्क टेलिभिजनमा नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर

काठमाडौँ। नेपाली टेलिभिजनको चार दशक लामो इतिहासमा पहिलो पटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने भएको छ। नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रशारणको सुरुवात संगै नयाँ नयाँ नेपाली चलचित्रहरुको टेलिभिजन प्रिमियर गर्ने भएको...

‘हिजो आजका कुरा’ ले गुमायो तिन कलाकार

काठमाडौं । प्रदर्शनको सम्मुखमा रहेको फिल्म `हिजो आजका कुरा´ ले आफ्नो फिल्मका दिवंगत तीन कलाकारलाई सम्झीएको छ । अबको शुक्रबार अर्थात २८ असोजमा प्रदर्शन हुन लागेको फिल्ममा अभीनीत रोहीणी भट्टराई, निरन्जनप्रसाद अर्याल र जयनन्द लामाको...

सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

काठमाडौँ। वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको उपचाररत किष्ट अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय...

ऋचाको चलचित्र ‘कौसिद’ पुष १५ मा

काठमाडौँ। बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले...

‘२ नम्बरी’को सुखद कमाई,देशभर नै दर्शकको भिड

काठमाडौँ। हिजो शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘२ नम्बरी’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । विशेषगरि, दशैंको टिका लगतै हलमा दर्शक फर्किएलान् कि नफर्किएलान् भन्ने अन्यौलका विच रिलिज भएको चलचित्र हेर्न दर्शकको भीड...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ प्रदर्शनमा

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’ आज शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले मल्टिप्लेक्समा उच्च शोज पाएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स लगायत अन्य सबै...

केदारको चलचित्र ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। केहि समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टर संगै रिलिज मिति सार्वजनिक गरिएको छ। चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.