Category - Featured

प्रदिप शाहीको निर्देशन रहेको’अन्तिम संस्कार’ को मुस्ताङ छायांकन सम्पन्न

काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनि रहेको चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को केहि दिन अघि...

सुरेन्द्र पौडेल निर्देशित प्रेम कथानक चलचित्र ‘बाबरी’ प्रदर्शनमा

काठमाडौँ। बडा दशैँको छेको पारेर आज बाट चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ । प्रदर्शनको पुर्व सन्ध्यामा चलचित्रको प्रिमियर गरियको थियो। प्रिमियरमा चलचित्र हेर्नेले एउटा सरल प्रेम कथामा बनेको चलचित्र भन्दै तारिफ गरेका थिए। सुरेन्द्र...

ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। कार्तिक ४ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल-अंग्रेजबीचको युद्धको कथा प्रस्तुत गर्ने फिल्म ‘नालापानी’को...

दर्शकसंगको भेटघाटमा उत्साहित बाबरी टिम

रघुनाथ सापकोटा काठमाडौं। बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन लागेको चलचित्र ‘बाबरी’ले राजधानीमा दर्शकसंग भेटघाट गरेको छ । रिलिजको दुई दिन अगाडी नयाँ बसपार्कको लोत्से मल अगाडी आयोजित भेटघाटमा दर्शकको उल्लेख्य सहभागिता रह्यो...

११ देशमा ‘साकुरा नाईट सिजन ५’ गर्दै सूर्य कर्पोरेशन

काठमाडौं । अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने जनाएको छ । राजधानीमा एक कार्यक्रमकोबिच फस्टलुक सार्वजनिक गर्दै आयोजकद्धय संस्था...

दयाहाङ र सौगातको चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा...

‘बाबरी’ टिमले पोखराका दर्शक संग गर्यो साक्षात्कार

काठमाडौँ। बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन् लागेको चलचित्र ‘बाबरी’ प्रमोसनको क्रममा सुन्दर नगरी पोखरा पुगेको छ । असोज ५ देखि देश दौडाहमा निस्किएको ‘बाबरी’ टिमले आइतबार पोखराका दर्शकसंग साक्षात्कार गर्यो । प्रमोसन टिममा...

हिट जोडी सौगात र दयाको ‘२ नम्बरी’

काठमाडौँ। अभिनेता द्धय सौगात मल्ल र दयाहाङ राईको जोडी पर्दामा हिट छ । उनीहरुले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराए । सौगात र दयालाई दर्शकले फिल्म ‘लुट’मा पनि औधी मन पराएका हुन् । यी अभिनेताले थुप्रै फिल्म...

विवाह बन्धनमा बाँधिए बुद्दि तामाङ

काठमाडौं। अभिनेता बुद्दि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । मकवानपुरकी अनु थिङ तामाङसँग उनले लगनगाँठो कसेका हुन् । शुक्रवार कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह सम्पन्न भएको छ । विवाहमा दुई पक्षका परिवारका साथै बुद्दिका...

असोज २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘हिजो आजका कुरा’ मोफसल टुरमा

काठमाडौं। असोज २८ गतेदेखि प्रदर्शनमा आउने पारिवारिक नेपाली फिल्म ‘हिजो आजका कुरा’ ले शुक्रबारदेखि मोफसलको प्रचार यात्रा थाल्दैछ । वरिष्ट अभिनेता सन्तोष पन्तद्वारा निर्मित तथा साकार पन्तद्वा।ा निर्देशित यो फिल्मका मुख्य...

हाँस्य कलाकार राजु श्रीवास्तवको निधन

एजेन्सी । भारतीय चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको हो । उनको ५८ वर्षको उमेरमा निधन...

महजोडीको फिल्म ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक (भिडियो)

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ‘ बेमौसमी’बोलको गीत सार्वजनिक गरिएको हो। राम अविरल विस्टको शब्द...

थ्रिलर–सस्पेन्स फिल्ममा ‘एन्टागोनिस्ट’ भएर पनि अभिनय गर्न मन छ : धिरज मगर

                       ‘नम्रता श्रेष्ठ मेरो ‘नम्बर वान फेवरेट’ अभिनेत्री’ काठमाडौं । अभिनेता धिरज मगरको अभिनयका हिसाबले तेस्रो, प्रदर्शनका हिसाबले दोस्रो फिल्म हो, ‘बाबरी’ । ‘इन्टु मिन्टु लण्डनमा’ बाट डेब्यू गरेका धिरज अभिनित...

ओस्कार अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.