काठमाडौं। झरना थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘भगवत् गीता’को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको एक मिनेट ३२ सेकेन्ड लामो टिजर धिरज मगर सुहाना थापा र बीपीक कार्कीलाई प्रमुख...
Category - Featured
बल्छि धुर्बे, राजु मास्टर लगायतका कलाकार धरौटीमा छुटे
काठमाडौँ । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युट्युवर धरौटीमा रिहा भएका छन् । मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), बेगम नेपाली (भटभटे माइला), पवन...
‘पापी मान्छे’ को सिक्वेल ‘पापी मान्छे ३’ बन्ने
काठमाडौँ। १८ बर्ष अघिको सुपर हिट चलचित्र ‘पापी मान्छे’ को सिक्वेल ‘पापी मान्छे ३’ बन्ने भएको छ। आर सी पिक्चर्सको ब्यानरमा राज कुमार राइको निर्माणमा बन्ने चलचित्र ‘पापी मान्छे ३’ लाई निर्देशक...
चलचित्र ‘अदृश्य’को पहिलो गीत सार्वजनिक
काठमाडौँ। आगामी साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अदृश्य’को पहिलो गीत ‘एक चोटी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेत फिचर्ड छन् । बिशाल...
‘हात्तीछाप’को छायाँकन सुरु
काठमाडौँ। किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘हात्तीछाप’को छायाँकन सुरु भएको छ । बालकुमारीमा रहेको एक ग्यारेजबाट चलचित्रको छायांकन सुरु भएको हो । सामाजिक कथावस्तुलाई कमेडी तरिकाले...
अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या
काठमाडौँ। अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको पारिवारिक श्रोतले जानकारी दिएको छ । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । घरको भर्याङको...
राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल सम्पन्न
काठमाडौँ । राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । चलचित्र विकास बोर्डले विहीवार बोर्डमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय चलचित्र नीतिको मस्यौदा माथी छलफल तथा सुझाव संकलन...
वानएक्स बेट प्रकरण कलाकारमाथिको अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले वानएक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरमाथिको अनुसन्धान सकेको छ ।काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धान सकेर प्रतिवेदन बुधबार सरकारी वकिलसमक्ष...
‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ लाई दोश्रो हप्तामा दर्शकको राम्रो साथ
काठमाडौँ। असार ८ गतेबाट प्रदर्शनमा आएको ‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ दोश्रो हप्तामा प्रदर्शन भई रहेको छ । निर्देशक प्रदीप शाहीको अनुसार चलचित्र ‘अन्तिम संस्कार’ले पहिलो हप्ता भन्दा दोश्रो हप्ता दर्शकको राम्रो...
चलचित्र ‘अदृश्य’ को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भुमिका रहेको चलचित्र ‘अदृश्य’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा...
नवलको चलचित्र ‘काँडेतार’ लाइ दश लाख पुरस्कार
काठमाडौँ। नेपाल सरकार, चलचित्र विकास बोर्डबाट स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत सामना फिल्मस् प्रालिद्वारा निर्मित ‘काँडेतार’ को कथालाई उत्कृष्ट कथाको छनोट गरी आर्थिक सहयोग/सहकार्य बापत रु. दश लाख (१०,००,०००)...
बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ हुँदै
काठमाडौँ। बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’को आयोजना हुने भएको छ। इन्डियाको फ्रेन्च आइज लिएर उक्त कम्पिटिसन गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रम आगामी श्रावण ३२ देखि भाद्र २ गते सम्म नेपाल प्रज्ञा...
चलचित्र ‘परस्त्री’ नेपालमा हिन्दी भर्सनमा रिलिज नहुने
काठमाडौँ। आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को नेपालको प्रचार-प्रसारको काम सकेर अहिले भारतका विभिन्न शहरमा प्रचारको काम तीव्र गतिमा भैरहेको छ । केहीदिन मुम्बईमा चलचित्रको प्रचार-प्रसार गरेको निर्माण टिम...
‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ प्रदर्शनमा
काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट ‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ प्रदर्शनमा आएको छ। प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ले मल्टिप्लेक्समा राम्रै शोजहरु पाएको छ। साई...


