Category - Featured

दोश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को प्री इभेन्ट सम्पन्न

काठमाडौँ। शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका...

अभिनेत्री दिया डिएसपी रक्षाको भूमिकामा देखिँदै

काठमाडौं । अभिनेत्री दिया पुन नेपाली फिल्ममा कमै देखिन्छिन् । तर उनी जब देखिन्छिन्, केही फरक भूमिकामा दर्शकमाझ प्रस्तुत हुन्छिन् । फिल्म ‘वीरविक्रम’बाट नेपाली रजतपटमा पाइला चालेकी दियाले त्यसयता ‘मिष्टर झोले’, ‘मन्त्र’ र...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा दीपेन्द्र, दीया र रामराजाको ‘मास्टर क्लास’

काठमाडौँ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार (जेठ २५) देखि तीन दिने चलचित्र महोत्सव हुँदैछ । काभ्रेको...

‘नीरफुल स्कृप्ट नै बलियो बनेको चलचित्र हो’ दयाहाङ

काठमाडौं। अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘नीरफूल’ यही २६ जेठबाट देशब्यापी रिलिज हुने भएको छ । यो चलचित्रको बारेमा काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङले मौलिक कथा र बिरलै हुने...

२० करोड बढि राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, सरकार विरुद्ध आन्दोलन गर्ने चलचित्रकर्मीको चेतावनी

काठमाडौं । ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रलाई नेपाल सरकारले दुई बर्ष अघि नै उद्योगको मान्यता दियो । उद्योगको मान्यता दिएपनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भन्ने चलचित्रकर्मीले पाउन सकेका छैनन् ।...

‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक(भिडियो)

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकारका...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेमा हुने

काठमाडौँ। सेलिब्रेटी नेपालको आयोजनामा गत वर्षको बैशाखमा गोरखाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै...

श्रीच्छालाई मिस नेपाल वर्ल्डको उपाधि

काठमाडौँ । मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियाेगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज...

‘नीरफूल’ अत्यन्त मन परेको चलचित्र हो : दयाहाङ

काठमाडौं। २६ जेठबाट मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दावी गरेका छन् । शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको समयको नालीबेली समेत सुनाए,‘यो...

टुल्की संगै ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रदर्शनमा

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आएका हुन् । देवजंग थापाले निर्देशन गरेको ‘टुल्की’ बहुपति...

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । आगामी जेठ १२ गते शुक्रबारदेखि प्रदर्शन हुन लागेको उक्त चलचित्रको आजदेखि टिकट बुकिङ खुला भएको हो । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र...

हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ (फोटो कथा)

काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ यहि जेठ १२ गतेबाट देशभर प्रदर्शन हुँदै छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ। चलचित्रमा हिमाली...

चाम्सको ‘गोर्खा वारियर’को प्रिमियर लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिने वर्ल्ड’ मा हुने

काठमाडौं। चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो...

चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित तथा पुरस्कृत

मासिक चार हजार रुपैयाँ पेशागत सुरक्षा भत्ता प्रदान काठमाडौँ। कला विधामा सक्रिय पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई...

Copyright © 2012 - 2026 | All Right Reserved.