Category - Featured

चाम्सको चलचित्र ‘सुम्निमा’ मा अभिनेता कुन्साङ अनुबन्ध

काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’ ’गोर्खा वारियर’,’अञ्जिला’,जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको...

गुरुपूर्णिमामा भेटघाट: दीपकराज, केदार र जितुको पुनर्मिलनले आशा जगायो

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका तीन चर्चित नामहरू दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल(मुन्द्रे) ले ‘छ एकान छ’ जस्तो सुपरहिट फिल्मबाट सँगै यात्रा सुरु गरेका थिए। हास्य विधालाई नयाँ उचाइमा...

टंकको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं। चलचित्र ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ । टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार चलचित्रकी निर्मात्री बिष्णु माया मैनाली र वितरण...

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक, माग्ने बुढाको नृत्य

काठमाडौँ। हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य अभिनय रहेको सिनेमा ‘माग्ने राजा’ को पहिलो गीत सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको सिनेमाको डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ मा दीपक...

‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै

काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा चलचित्रका सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ। चलचित्र ‘एक्लो’...

‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न, प्रियंका कार्कीको छमछमी

काठमाडौँ। निर्देशक रोशन दासको निर्देशनमा निर्माण भईरहेको चलचित्र ‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न गरिएको छ। मधेशको कथामा आधारित यस चलचित्रको गीत चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिनसम्म खिचिएको हो। कोरियोग्राफर...

‘जनै हराएको मान्छे’ले खोल्नेछ विजय बरालको स्टारडमको अर्को अध्याय?

काठमाडौं । केही समयअघिसम्म सहायक भूमिकामा देखिने विजय बराल अहिले नेपाली सिनेमामा सबैभन्दा धेरै चर्चा कमाउने अनुहारमध्ये एक बनेका छन्। विशेषगरी ‘पूर्ण बहादुरको सारंगी’मा उनको अभिनयले दर्शकको मन जितेपछि उनीप्रति विश्वास र चासो दुवै...

माग्ने बुढाको ६१ लाख पारिश्रमिक ! ‘माग्ने राजा’ संगै फेरि चम्किएलान् केदार घिमिरे ?

काठमाडौँ। नेपाली टेलिभिजन दर्शकहरूका लागि प्रिय नाम बनिसकेका केदार घिमिरे (माग्ने बुढा) पछिल्लो समय फेरी चर्चामा छन्। कारण ६१ लाख रुपैयाँ पारिश्रमिक। ‘मेरी बास्सै’ मार्फत घर-घरमा हास्य र सामाजिक व्यङ्ग्य पुर्‍याएका माग्ने...

असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाइने

काठमाडौं । नेपाल सरकारले अबदेखि प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। यो निर्णय असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको हो। नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको...

‘माग्ने राजा’ टिजर सार्वजनिक : केदार घिमिरे अब हलमा हँसाउने राजा

काठमाडौँ। ‘हल्का रमाइलो’ भन्दै दर्शकको मन जित्दै आएका कलाकार केदार घिमिरे अब पूर्णरूपमा ‘रमाइलो’ गराउने वाचा गर्दै सिल्भर स्क्रिनमा आउन लागेका छन्। उनको मुख्य अभिनय रहेको फिल्म ‘माग्ने राजा’ को सोमबार सार्वजनिक गरिएको टिजरले...

ढकालको ‘मालती मंगले’मा विजय र वर्षा

काठमाडौं। गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रवार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन् । रानी म्युजिक इन्टरनेशनलको...

ज्योतीराजको चलचित्र ‘नाकछोङ’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा) को फर्स्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रचार पनि थालेको हो । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको फष्टलुक्समा...

सुर्खेतमा ‘सतीदेवी’ को विशेष शो र कर्णाली नारी सम्मान सम्पन्न, दर्शक भावविभोर

काठमाडौँ | नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को विशेष शो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह २०८२ शनिबार सुर्खेतको बीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भयो। लक्ष्मी चलचित्र मन्दिरमा...

‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक,राजा बने माग्ने बुढा

काठमाडौँ। ऋषि लामिछानेको निर्देशनमा निर्माण गरिएको सिनेमा ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पोस्टर सार्वजनिक तथा प्रदर्शन...

Copyright © 2012 - 2026 | All Right Reserved.