काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’, र ‘ताराहरू’ आजबाट प्रदर्शनमा आएका हुन् । केदार घिमिरेको मुख्य भूमिका रहेको चलचित्र...
Category - Featured
चलचित्र ‘एक्लो’को सम्पूर्ण छायांकन सम्पन्न
काठमाडौँ। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। निर्देशक प्रदीप शाहीका अनुसार बाँकी रहेको एक गीतको छायांकन पनि हालै सम्पन्न भएपछि सम्पूर्ण सुटिङ सकिएको हो । चलचित्रमा सम्पन्न गीतको...
‘कोशेढुंगा’को हृदयस्पर्शी ट्रेलर सार्वजनिक
काठमाडौं। चलचित्र ‘कोशेढुंगा’ को हृदयस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। रिलिज हुन ९ दिन बाँकी हुँदा राजधानी काठमाडौँमा आयोजित विशेष समारोह मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले चलचित्र सम्बन्ध र जीवनका...
‘बलिदान’ को टिजर सार्वजनिक, क्रोध र देशभक्तिको ज्वाला
काठमाडौं। चलचित्र ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ। सन्तोष सेनको निर्देशनमा तयार भएको यस टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको तृष्णा जगाएको छ। यस वर्षको बडादसैँको फूलपातीको दिन रिलिज हुने यो चलचित्रको...
‘राम नाम सत्य’ को शुभमुहुर्त सम्पन्न, चैत्र २७ बाट प्रदर्शन हुने
काठमाडौं। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने फिल्म ‘राम नाम सत्य’ आज ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभमुहुर्त गरिएको छ। काठमाडौंमा छायांकन सुरु हुने फिल्मको केही दृश्य चितवनमा पनि खिचिने छन्।...
‘छक्का पञ्जा ५’ बाट आएको प्रेरणा, जन्मियो ‘माग्ने राजा’
काठमाडौं । आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘माग्ने राजा’ को निर्माण कथा आफैंमा रोचक छ। निर्माता मुनाल घिमिरेका अनुसार, यो चलचित्रको आइडिया उनी ‘छक्का पञ्जा ५’ हेरेपछि जन्मिएको हो। उनले स्मरण गरे...
दयाहाङ र रिश्मा गुरुङको चलचित्र ‘रिमै’को शिर्षक गीत सार्वजनिक
काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को शिर्षक गीत सार्वजनिक गरिएको छ । आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ...
तीजको अवसरमा अमेरिकामा ‘सतीदेवी’ विशेष शो
काठमाडौं । नारीप्रधान चलचित्र ‘सतीदेवी’ आउँदो शनिबार (साउन ३१ गते / अगस्त १६) अमेरिकाको भर्जिनीयामा विशेष प्रदर्शन हुने भएको छ। महिलाहरूको महान् पर्व तीजको अवसरमा नारी सम्मानार्थ सो विशेष शो आयोजना गर्न लागिएको जानकारी आयोजक...
प्रदीप शाहीको ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा
काठमाडौं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो।...
भदौमा ८ नेपाली चलचित्र प्रदर्शन हुने
काठमाडौं। आगामी भदौ महिना नेपाली चलचित्र उद्योगका लागि विशेष हुने देखिएको छ। विभिन्न विधा र कथावस्तुमा बनेका ८ वटा चलचित्र यो महिनाभर प्रदर्शनमा आउने भएका छन्। भदौ ६ गते तीन महत्वाकांक्षी चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको...
तीनवटा पोस्टरसहित ‘कोशेढुंगा’ को लिरिकल कविता सार्वजनिक
काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ निर्माण टिमले पब्लिसिटीलाई तीव्र पारेको छ । पब्लिसिटीलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण टिमले कविता सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन चलचित्रकी मुख्य कलाकार...
सिनेमाघरमा दुई नेपाली चलचित्रको भिडन्त : ‘मोहर’ र ‘सिटामोल’ रिलिज
काठमाडौं। नेपाली बक्स अफिसमा यस साता दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ‘मोहर’ र ‘सिटामोल’। वर्षको पहिलो त्रैमासिकमा ‘ऊनको स्वीटर’ बाहेक अन्य फिल्महरूले खास व्यापार गर्न नसकेको पृष्ठभूमिमा आएका यी चलचित्रहरूप्रति दर्शक र...
केदार घिमिरेको फिल्म ‘माग्ने राजा’ ट्रेलर सार्वजनिक
काठमाडौँ । नेपाली फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार...
चलचित्र कलाकार संघद्वारा विकास बोर्ड तथा जाँचपास समितिका सदस्यलाई बधाई तथा सम्मान
काठमाडौँ। चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्यहरू तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई एक औपचारिक समारोहमार्फत बधाई तथा सम्मान प्रदान गरेको छ। संघले चलचित्र विकास बोर्डका सदस्य सन्तोष...


