Category - Featured

‘अभिमन्यु’को पहिलो गीत सार्वजनिक, राखी भिडियो प्रतिस्पर्धा समेत घोषणा

काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को भावनात्मक गीत ‘माली’ सार्वजनिक गरिएको छ। प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको यस गीतमा विषम आचार्यले संगीत संयोजन गरेका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएर पहिचान...

दशैंको फूलपातिमा प्रदर्शनमा आउने ‘माइतीघर’ को फस्टलुक सार्वजनिक

काठमाडौँ। रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारहरुलाई समावेश गर्दै फस्टलुक तयार पारेको छ । मिलन तामाङको निर्देशनमा तयार भएको...

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोष्टर) सार्वजनिक

काठमाडौँ। चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोष्टर) सार्वजनिक भएको छ। पोष्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ। यसले चलचित्रमा उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ। हरिबहादुर पात्र नेपाली...

‘सिटामोल’ ले कर्णालीको पीडा मात्र होइन, समाधानको बाटो पनि देखाउँछ : निर्देशक साने

काठमाडौँ। यही साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सिटामोल’ कर्णाली क्षेत्रको सामाजिक तथा आर्थिक यथार्थमा आधारित छ। सौगात मल्ल र बेनिशा हमालको प्रमुख भूमिका रहेको फिल्मले कर्णालीको गरिबीलाई ‘बेच्ने’ होइन...

‘अभिमन्यु : च्याप्टर–१’का पोस्टर सार्वजनिक, पात्रहरूका अनुहारमा तनाव र खुसी

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ का दुई पोस्टर सार्वजनिक भएका छन्। निर्माण टिमले सोमबार सार्वजनिक गरेका पोस्टरले चलचित्रको कथावस्तु र पात्रहरूका मनोदशाको झल्को दिने प्रयास गरेका छन्। दुवै पोस्टरमा चलचित्रका प्रमुख...

‘चिट्ठी’को पोस्टर सार्वजनिक, हास्य,डर र रहस्यको त्रिकोणात्मक कथा भदौ २० देखि पर्दामा

काठमाडौं । निर्देशक माधवराज खरेलको कमेडी–हरर चलचित्र ‘चिट्ठी’ को पोस्टर सार्वजनिक गरिएको छ। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। कुवेर डिस्टिब्युटर्स प्रा.लि.ले वितरण गर्ने...

‘मोहर’ को ट्रेलर सार्वजनिक : प्रेम, पीडा र प्रतिशोधको गहिरो कथा

काठमाडौं। सस्पेन्स, थ्रिलर, प्रेम, विछोड र प्रतिशोधको भावनाले भरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ। आउँदो साउन २३ गते प्रदर्शनमा आउने यो फिल्म फिल्म मेकर्स प्रा.लि. को व्यानरमा निर्माण गरिएको हो। ओम...

‘मितज्यू’ मा सौगात मल्ल फाइनल

काठमाडाैँ। अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो। यसअघि नै...

सुम्निमा’मा अनुप विक्रम शाही, मिलन चाम्ससँग पुनः सहकार्य

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन्। यो चलचित्र मार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो। यसअघि दुबैले ‘हँसिया’, ‘वीर...

अभिमन्यु : च्याप्टर १’ को टिजर सार्वजनिक, पैसाको लालसामा फसेको कथा

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को टिजर मंगलबार सार्वजनिक गरिएको छ। सुशान्त गौतमको निर्देशनमा तयार भएको यो चलचित्र रहस्य, संघर्ष र मनोवैज्ञानिक द्वन्द्वको कथा प्रस्तुत गर्छ। टिजरको सुरुवात मोरङ जिल्ला कारागारको गेट...

‘नाकछोङ’को युकेमा गरियो विशेष प्रदर्शन

काठमाडौं । नेपाली मौलिक संस्कृति र राई समुदायको परम्परागत मूल्यलाई आत्मसात् गर्दै निर्माण भएको फिल्म ‘नाकछोङ’ (बिजुवा) युकेमा विशेष प्रदर्शन गरिएकोछ । ‘द आसफोर्ड सिनेमा’मा २० जुलाईमा आयोजित प्रदर्शनमा स्थानिय नेता, ब्यवसायी...

चलचित्र ‘किस्ने कहाँ छ ? ’ को औपचारिक घोषणा

काठमाडौँ। नेपाली चलचित्र उद्योगमा पछिल्लो समय नयाँ चलचित्र निर्माणको क्रम तीव्र रूपमा बढिरहेको छ। लगभग दैनिक रूपमा नयाँ नयाँ चलचित्रको घोषणा भइरहेका बेला, निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने नयाँ कमेडी जनरामा चलचित्र...

राम नवमीमा मुकुन र सुरक्षाको ‘चमेलीको पोई’

काठमाडौ। चलचित्र ‘चमेलीको पोई’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले रामनवमीको अवसर पारेर चैत १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ। बुधवार नारायणथानमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको तीन डिजाईनका पोस्टर...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई सोमबार सम्बोधन गर्दै उनले...

Copyright © 2012 - 2026 | All Right Reserved.