अभिनेता विराज भट्टले आफ्नो फिल्मी करियरमा कति वटा फिल्ममा काम गरे ?


 

काठमाडौँ। विराज भट्ट नेपाली फिल्म उद्योगका एक चर्चित एक्सन हिरो हुन् । सुदूरपश्चिम नेपालका स्थायी बासिन्दा उनले शुरुवाती दिनमा सहायक भूमिकाबाट फिल्म क्षेत्रमा प्रवेश गरे । पछि उनले मुख्य भूमिकामा अभिनय गर्दै थुप्रै एक्सनप्रधान फिल्म हिट दिए । अभिनेता विराज भट्टले आफ्नो २५ बर्षे फिल्मी करियरमा ७२ वटा फिल्ममा काम गरे।

नेपालमा लोकप्रियता कमाएपछि विराज भट्टले केही वर्ष भारतको भोजपुरी फिल्म उद्योगतर्फ मोडिए र त्यहाँ पनि सफल चलचित्रहरूमा अभिनय गरे। भोजपुरी क्षेत्रमा उनले धेरै फिल्ममा मुख्य भूमिकामा अभिनय गरी ‘भोजपुरी सुपरस्टार’ को उपाधि समेत पाए। हालका वर्षहरूमा उनी फिल्म निर्माण तथा निर्देशनमा पनि सक्रिय भएका छन्। अभिनेता भट्टका छोरा समिर भट्ट पनि नेपाली फिल्ममा अभिनय गरि रहेका छन् उनको दोश्रो चलचित्र ‘बलिदान’ हाल प्रदर्शनको क्रममा रहेको छ। समिर भट्टको अभिनय र विराज भट्टको निर्देशनमा बनेको चलचित्र ‘१२ गाउँ’ ब्लकबस्टर बन्न सफल भएको थियो।

अभिनेता विराज भट्टका ७२ वटा सिनेमाहरुको नाम लिस्ट

इतिहास
१२ गाउँ
साङ्ग्लो
जय परशुराम
दामिनी
प्रतिकार
कर्जा रगतको
माया दिऊ झैँ भो
अल्झेछ क्यारे पछ्यौरी
जय होस्
खोज
कब्जा
द्रव्य
भागी भागी नजाऊ
कवच
मृगतृष्णा
अमर प्रीति
मजबूर
सहारा
राज
बीरताको चिनो
प्रहार
निगरानी
मैले भुल्नै सकिनँ
न बिर्से तिमीलाई न पाए तिमीलाई
चिनो
सिन्दूर
हिम्मत
तिमी बिनाको जीवन
कन्यादान
गंगाजल
हिम्मत
वसमा छैन यो मन
आफ्नो मान्छे आफनै हुन्छ
छोडी गए पाप लाग्ला
रक्षक
महान
जय शिव शंकर
नैना रेशम
अर्जुन देव
धूम
सलाम छ मायालाई
बाटुली
तोड़
इज्जतदार
शिलशिला
सन्देश
दोस्ती
कहाँ छौ कहाँ
नशिब आफ्नो
गिरफ्तार
खलनायक
फैसला
डर
सपूत
बुबा आमा
इलाका
देवर बाबु
नयाँ नेपाल
अग्नि ज्वाला
डन (दि अन्डरवर्ल्ड)
रघुबीर
पाउजू
तकदीर
हामी ट्याक्सी ड्राइभर
दादागिरी
जीवनदाता
दुर्गा
मैदान
अग्निपथ
खुकुरी
सूर्य चन्द्र

Copyright © 2012 - 2026 | All Right Reserved.