काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो । यस चलचित्रका...
Category - Featured
चाम्सको निर्देशनमा लभस्टोरी चलचित्र निर्माण घोषणा
काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’गोर्खा वारियर’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन...
चलचित्र ‘सारंग’ को नयाँ पोस्टरमा ऋचा शर्मा,उत्पल झा र बालकलाकार द्वय
काठमाडौँ। माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सारंग’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यस अघि सार्वजनिक टिजर पोस्टर र ट्रेलरको चर्चा राम्रो भईरहेको छ। सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका चार प्रमुख पात्रलाई स्थान...
‘एक्टर: टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा,कलाकार बन्ने अवसर
काठमाडौं । यही माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर: टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि...
‘महाभोज’को छायाङ्कन सुरु, खगेन्द्र र मोहनले दिए पहिलो शट
काठमाडौं। नेपाली चलचित्र ‘महाभोज’को छायाङ्कन सुरु भएको छ । ४५ दिनको तालिकासहित मङ्गलवारदेखि पोखराको घाचोकमा छायाङ्कन सुरु भएको हो । चलचित्रको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका छन् । गत साता...
‘रंगी’ को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक
काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द, संगीत, उदयराज पौडेलको एरेन्ज तथा...
‘दुखी आत्मा’ को ‘जोक जात्रा’
काठमाडौँ। फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’ को टिजर र ब्रेकअप कविताले दर्शकको साथ पाइरहेको छ । ‘ब्रेकअप कविता’ले सामाजिक संजालमा दर्शकको उच्च साथ पाइरहेको छ । अब, फिल्मको टिमले नाम चलेका केही कमेडियनहरुसँग...
शाहीको चलचित्र ‘एक्लो’ मा विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा विजय लामालाई...
‘फिरफिरे फिरिरी’ प्रदर्शनमा, हाँस्य र हररको नयाँ स्वाद
काठमाडौँ । नेपाली सिनेमा उद्योगमा फरक धारका फिल्मले दर्शकको मन जित्दै गएको छ। दशैंपछि रिलिज भएका धेरै फिल्मले राम्रो व्यापार गर्दा, अब हरर र कमेडीको अनौठो मिश्रण बोकेको फिल्म ‘फिरफिरे फिरिरी’ प्रदर्शनमा आएको छ । हलमा...
‘फेरि रेशम फिलिली’ को पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक
काठमाडौँ। महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा सिनेमामा समावेश पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको हो । दीपक...
‘पिताम्बर’ को टिजर सार्वजनिक,प्रदीप,दयाह्याङ र सौगात एकै फिल्ममा
काठमाडौँ। कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’ को टिजर सार्वजनिक गरिएको छ। नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको आज एक कार्यक्रमका बीच टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा चलचित्रका...
‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ मा स्वस्तिमा र प्रकाशको माया प्रेम
काठमाडौँ। गायक प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमाको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक...
शेर्पा समुदायको मौलिक कथा भन्ने चलचित्र ‘कार्साङ’ को प्रिमियर सम्पन्न
काठमाडौं । चलचित्र ‘कार्साङ’ले उत्साहजनक प्रतिक्रिया पाएको छ । चलचित्रकर्मीबाट सिनेमाले उत्साहजनक प्रतिक्रिया पाएको हो । बुधबार साँझ गरिएको प्रिमियरमा उपस्थित कलाकार तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिले ‘कार्साङ’लाई हेर्नैपर्ने...
क्यूएफएक्सले दियो ‘कार्साङ’ लाई ५३ शोज
काठमाडौं । पुस २६ गतेबाट रिलिज हुने चलचित्र ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् । देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै...


