Category - Featured

असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाइने

काठमाडौं । नेपाल सरकारले अबदेखि प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। यो निर्णय असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको हो। नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको...

‘माग्ने राजा’ टिजर सार्वजनिक : केदार घिमिरे अब हलमा हँसाउने राजा

काठमाडौँ। ‘हल्का रमाइलो’ भन्दै दर्शकको मन जित्दै आएका कलाकार केदार घिमिरे अब पूर्णरूपमा ‘रमाइलो’ गराउने वाचा गर्दै सिल्भर स्क्रिनमा आउन लागेका छन्। उनको मुख्य अभिनय रहेको फिल्म ‘माग्ने राजा’ को सोमबार सार्वजनिक गरिएको टिजरले...

ढकालको ‘मालती मंगले’मा विजय र वर्षा

काठमाडौं। गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रवार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन् । रानी म्युजिक इन्टरनेशनलको...

ज्योतीराजको चलचित्र ‘नाकछोङ’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा) को फर्स्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रचार पनि थालेको हो । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको फष्टलुक्समा...

सुर्खेतमा ‘सतीदेवी’ को विशेष शो र कर्णाली नारी सम्मान सम्पन्न, दर्शक भावविभोर

काठमाडौँ | नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को विशेष शो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह २०८२ शनिबार सुर्खेतको बीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भयो। लक्ष्मी चलचित्र मन्दिरमा...

‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक,राजा बने माग्ने बुढा

काठमाडौँ। ऋषि लामिछानेको निर्देशनमा निर्माण गरिएको सिनेमा ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पोस्टर सार्वजनिक तथा प्रदर्शन...

‘यो मन त मेरो नेपाली हो’ को अमेरिकामा बिभिन्न सहरमा बिशेष शो

काठमाडौं। यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को अमेरिकामा बिभिन्न सहरमा बिशेष शो गरिएको छ ।अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको बिशेष सोमा चलचित्र हेर्ने दर्शकले...

अभिनेत्री तथा पर्वतारोही दियाले युरोपको सबैभन्दा अग्लो शिखर आरोहण गरिन्

काठमाडौँ। अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै...

‘एक्लो’ का खलनायक सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेता सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सुनील थापा र एवन राज उप्रेतीको लुक्स भिन्दै देखिएको छ। यस अघि प्रदीप खड्का, विजय लामा, दिया...

टंक बुढाथोकीको ‘मन बिनाको धन’ को इन्डकल्याप

काठमाडौं । टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ ।गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरिएको छ...

सकियो हलिउड फिल्म ‘तेन्जिङ’ को नेपाल सुटिङ

काठमाडौँ। एप्पल ओरिजिनल फिल्म्सले निर्माण गरिरहेको फिल्म ‘तेन्जिङ’ मा नेपाली अभिनेत्री थिन्ले ल्हामो देखिने भएकी छिन्। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि बनिरहेको फिल्ममा तिब्बती मूलका चिनियाँ अभिनेता गेन्देन...

तिलिङगाटार विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम

काठमाडौं। सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार माध्यमिक विद्यालय, टोखामा एक विशेष चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चोया डिजिटल...

साम्राज्ञी राज्य लक्ष्मी शाह ‘जदौ’ मा

काठमाडौं । नयाँ बर्ष ०८२ को अवसरमा टाइटल डिजाइन सहित बैशाख १ गते घोषणा गरिएको सामाजीक प्रेमकथानक फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धीत भएकी छिन् । सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र...

चलचित्र ´ महाभोज ` को प्रदर्शन मिति तय

काठमाडौ। विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग...

Copyright © 2012 - 2026 | All Right Reserved.