Category - Featured

‘आप्पा’ को नयाँ ओएसटी गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’ को नयाँ ओएसटी गीत सार्वजनिक गरिएको छ । गीत सार्बजनिक सँगै चलचित्रको नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यसअघि जेष्ठ २४ गते प्रदर्शन हुने भनिएको...

‘पसिना बिषयक अन्तरक्रिया तथा सत्कर्ममार्गी सम्मान कार्यक्रम २०७६’ सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ:बैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले बुधबार राजधानिमा एक कार्यक्रमको आयोजना गरेको छ । अरु चलचित्रहरुले प्रदर्शनको पुर्ब सन्ध्यामा रेड कार्पेट प्रिमियर गर्छन तर...

पोखरा र चितवनमा ‘बीर विक्रम २’को देखियो क्रेज

सेलिब्रेटी नेपाल काठमाडौँ: पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन स्टारर चलचित्र ‘बीर विक्रम २’ निर्माण टिम देश दौडाहमा छ । आगामी जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र‘बीर विक्रम २’ को निर्माण टिमले शुक्रबार पोखरा र शनिबार...

कत्तिको सुहायो पुष्प र आंचलको जोडी ? दाल भात तरकारी प्रेस शो (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: शुक्रबारबाट सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘दालभात तकारी’ले शुक्रबार बिहान कुमारी हलमा प्रेस शो को आयोजना गर्यो। प्रेस शो मा चलचित्रका कलाकार निर्माण टिम संगै पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो...

एक्सन स्टार विराज र पूर्व मिस नेपाल निकिताको जोडी ! बन्ने भो ‘साँङ्लो’

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्सन स्टारको रुपमा परिचित अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशनमा चलचित्र निर्माण गर्ने भएका छन् दशक अगाडीका लिडिङ हिरो विराज भट्टले निर्माण तथा निर्देशन गर्ने चलचित्र ‘साँङ्लो’को राजधानीमा...

‘डियर जिन्दगी’ कि जिन्दगी श्रेया कार्की (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘बाग्मती’ वाट फिल्मी करीअर र केही म्युजिक भिडीयोमा पनि अभिनय गरिसकेकी श्रेया कार्की २०१३ मा मिस टिन सेकेण्ड रनरअपको ताज सहित मिस फ्रेण्डसिपको उपाधी जितेपछि उनी कलाकारीता क्षेत्रमा...

मे दिवसको अवसरमा ‘पसिना’ को र्याली सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ: बैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले मजदुर दिवसको अवसरमा र्याली गरेको छ मजदुरको कथालाइ चलचित्रले बोल्ने भएकोले मजदुर दिवसको अवसरमा चलचित्र टिमले र्याली गरेको हो । र्याली...

‘पसिना’ मजदुरको बुलन्द आवाज

सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय निर्माण भएका चलचित्रमा मजदुरका कथा प्राय देख्न पाइन्न । बैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले भने मजदुरको कथा विषयबस्तुका रुपमा उठाएको छ । मजदुर दिवसको अवसरमा...

कलाकार र प्राविधिकको सम्मानमा ‘बीर विक्रम २’ प्रिमियर गर्ने

सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक मिलन चाम्सले शान्ति र समानताको सन्देश दिन चलचित्र ‘बीर विक्रम २’ को रोयल (पर्पल) कार्पेट प्रिमियर गर्ने भएका छन् । सम्भवत: नेपाली चलचित्र क्षेत्रमा पहिलो पटक हुन लागेको यस खालको...

‘छ माया छपक्कै’ औपचारिक घोषणा दिपकको जोडी केकी

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरिएको छ । रोहित अधिकारी र दिपकराज गिरीको समुह र आईएमई ग्रुपको सयुक्त रुपमा निर्माण गर्न लागिएको चलचित्रले राजधानीमा एक कार्यक्रम गर्दै औपचारिक घोषणा...

संगीतकार बिजु बज्रको निधन

सेलिब्रेटी नेपाल काठमाडौँ: संगीतकार बिजु बज्रको निधन भएको छ । उपचारका क्रममा उनकाे आइतबार सिभिल हस्पिटलमा निधन भएको हो । ‘मै ठुली भैछु रे’, ‘तिमी म भन्दा को संग टाढा छौ’, ‘कुन रंगको कमी थियो’...

‘कप्स’ अफिसियल ट्रेलर सार्वजनिक डीएसपी बने अनुप (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अनुप बिक्रम शाही अभिनित चलचित्र ‘कप्स ‘ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्शन तथा लभस्टोरी कथा मिश्रित ट्रेलरमा अनुप बिक्रम शाही, सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन...

दया,बिपिन देखि रबिन्द्र सबै सुनको पछि ! ‘जात्रै जात्रा’ ट्रेलर

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जात्रै जात्रा’ को ट्रेलर सार्बजनिक गरिएको छ सार्बजनिक ट्रेलर पूर्ण कमेडी बेसमा तयार परिएको छ । ट्रेलरमा चलचित्रका सबै जसो मुख्य कलाकारलाइ समेटिएको छ । सार्बजनिक ट्रेलरमा सबै जसो...

‘विर विक्रम २’ ट्रेलर सार्बजनिक ! वर्षा पल र नाजीर कसको मायामा ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । पल शाह, वर्षा सिवाकोटी, नाजीर हुसेन र बुद्धि तामाङ...