चलचित्र निर्देशक आर.बि.खत्री ‘शरद’लाई पितृशोक



सेलिब्रेटी नेपाल । चलचित्र निर्देशक आर. बि.खत्री ‘शरद’लाई पितृशोक परेको छ । चलचित्र ‘नैना रेशम’,’नाइट क्विन’,’नबोले नि हासिँ राखन’,’शिशा’,’पसिना’ लगाएतका चलचित्र निर्देशन गरि सकेका निर्देशक खत्रीका पिता हरि बहादुर खत्रीको ८० बर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । उनि लामो समय देखि दम रोगबाट पिडित थिए । उनको आज नै पनौती घाटमा दाह संस्कार गरिएको छ । हरि बहादुर खत्रीका श्रीमती दुइ छोरी र एक छोरा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.