Category - Featured

‘विर विक्रम २’को पोष्टर सार्वजनिक ! रोमान्टिक अवतारमा पल र वर्षा

सेलिब्रेटी नेपाल काठमाडौँ: पल शाह, वर्षा सिवाकोटी र नाजीर हुसेन स्टारर चलचित्र ‘विर विक्रम २’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । मिलन चाम्सको...

‘जात्रै जात्रा’ अफिसियल पोष्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जात्रै जात्रा’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनको एक महिना बाँकी रहँदा अफिसियल फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो । सार्बजनिक फस्टलुक पोष्टरमा चलचित्रका सवैजसो मुख्य...

‘पसिना’ ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो नयाँ बर्ष २०७६ को अवसर पारेर केहि दिन अघि मात्र चलचित्रको फर्स्ट लुक...

वर्षासँग बाचा गर्दै पल ‘विर विक्रम २’ दोश्रो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मिलन चाम्स निर्देशित चलचित्र ‘विर विक्रम २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।चलचित्र ‘विर विक्रम २’ को दोस्रो गीत मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सार्बजनिक गरिएको हो...

नयाँ बर्षको अवसर पारेर ‘पसिना’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘पसिना’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७६ को अवसर पारेर चलचित्रको तिन वटा पोस्टर सार्बजनिक गरिएको हो केहि दिन अघि चलचित्र ‘पसिना’को प्रोमोसनल टाइटल गीत सार्बजनिक गरिएको...

यि सेलिब्रेटी: जसलाई यसवर्ष गुमायौं

सेलिब्रेटी नेपाल रघुनाथ सापकोटा काठमाडौँ: केही दिनमा हामीले विक्रम सम्बत ०७६ लाई स्वागत गर्दैछौं । त्यो अगाडी २०७५ कस्तो रह्यो त? यो वर्ष देशले चर्चित नेतादेखी चर्चित सेलिब्रिटी सम्मलाई गुमायो । हामि यहाँ यसवर्ष निधन हुने केही...

‘ए मेरो हजुर ३’ को शिर्ष गीत ‘सत्य भन्छु’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘ए मेरो हजुर ३’ को नयाँ गीत लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘सत्य भन्छु’ बोलको गीतमा कल्याण सिंहको संगीत, रवि मल्लको शब्द तथा प्रताप दासको स्वर छ । चलचित्र ‘ए मेरो हजुर ३’ को यस अघि...

प्रियंकालाइ यो जुनी संगै बिताउने अनुरोध गर्दै आयुष्मान (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘प्रेम दिवस’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेल स्टारर चलचित्र ‘प्रेम दिवस’ को प्रदर्शन मिति जेठ ३ बाट सरेर अब जेठ ३१ पुगेको छ । चलचित्रको...

दीलिप र मरिष्का पहिलोपटक भिडियोमा, सार्बजनिक भयो ‘माया त लाउने हो’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमबीच भिडियो प्रिमियर गर्दै सार्वजजिक गरिएको हो । भिडियो सेलिब्रेटी नेपालको अफिसियल युट्युब...

‘ए मेरो हजुर ३’ बाट उत्साहित झरना पुत्री सुहाना

सेलिब्रेटी नेपाल काठमाडौँ: चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ लाई लिएर नायिका सुहाना थापा उत्साहित देखिएकी छिन् । अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरीको ट्यागबाट अलग हुनु अर्को चुनौति सुहानामा...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ट्रेलरलाइ रुचाए दर्शकले

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलर युट्युब ट्रेन्डिङ्गमा पर्न सफल भएको छ । ट्रेलर सार्वजनिक भएको चार दिनपछि मात्रै ट्रेन्डिङ्गमा माथि उक्लीएको हो । चलचित्रको सार्वजनिक गीतसंगीत र ट्रेलरले...

‘लभ स्टेशन’ टिमले गर्यो हावाहुरी प्रभावितलाई सहयोग

सेलिब्रेटी नेपाल काठमाडौँ: बारा र पर्सा जिल्लामा आईतबार राती हुरी बतासका कारण भएको घटना एवम् क्षती प्रति अभिनेता प्रदीप खड्का र चलचित्र ‘लभ स्टेशन’ टिमले दुःख व्यक्त गरेका छन् । पीडितहरुलाई ५० हजार रुपैयाँ सहयोग सहित...

‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक, अनमोल र सुहानाको जोडी कत्तिको सुहायो ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार निर्देशक तथा अभिनेत्री झरना थापाको जन्मदिनको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर...

रोमान्टिक गीत ‘मायाको मौसम’ भिडियो सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: संगीतकार गीतकार राजेश श्रेष्ठले तयार पारेको गीत ‘मिठो मिठो मायाको मौसम छ’ सेलीब्रेटी नेपालको यु ट्युबबाट सार्वजनिक गरिएको छ । निक्कै रोमान्टिक भावमा तयार पारिएको यो गीतमा संगीतकार गीतकार राजेशले आफ्नो...