Category - Featured

आकाशको चलचित्रमा शिव र सौगात

काठमाडौँ। चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ । चलचित्रमा सौगत मल्लको साथमा रविन्द्र...

दीपिका, सारा, श्रद्धा समेत मुछिए ड्रग्स केसमा

एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको प्रसंगपछि ड्रग्स कलेक्सनमा बलिउडका थुप्रै ठूलो नाम सार्वजनिक भएका छन् । यसैबीच, दीपिका पादुकोण, सारा अली खान, रकुल प्रीत सिंह तथा श्रद्धा कपूर जस्ता स्टारहरुलाई वयानका लागि पत्र...

पल र साम्राज्ञीको जोडी ‘रेड वाईन’ मा

काठमाडौँ। लामो समयदेखी सन्चार क्षेत्रमा सक्रिय रमेश एम के पौडेल सन्चार क्षेत्रसंगै चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन । हाल बोधी एच डी टिभी नेपाल र अमेरिका मार्फत सन्चार क्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यस...

अवस्था सामान्य भएलगत्तै चलचित्र खेल्लान त राजेश ?

                                         भन्छन्, ‘केही चलचित्रको स्क्रिप्ट पढिरहेको छु’ काठमाडौं । अभिनेता राजेश हमाललाई दर्शकले चलचित्रको पर्दामा नदेखेको केही वर्ष भयो । २०७३ सालमा प्रदर्शनमा आएको ‘सकुन्तला’पछि राजेशले नयाँ...

‘जुलुङ्गो’बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट

काठमाडौं । राजेशप्रसाद खत्री निर्देशित नेपाली सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयर क्रो)’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको छ । ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’अन्तर्गत छनोट भएको हो । बुसानले हालै...

प्रदीपकुमार उदय भन्छन् : सिनेमा क्षेत्र खुलाउन सरकारलाई दबाब नै दिनुपर्छ !

काठमाडौं । चलचित्र संघका निवर्तमान अध्यक्ष, हल व्यवसायी एवं निर्माता प्रदीपकुमार उदय सम्पूर्ण व्यवसाय खुलिसकेको अवस्थामा सिनेमा हललाई बन्द गर्नु आफूहरुमाथि अन्याय भएको बताउँछन् । ‘५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारी चलाउन...

विजय लामालाई अत्याएको थियो कोरोनाले, हल्का रुपमा नलिन सुझाव

काठमाडौं । वरिष्ठ क्याप्टेन तथा थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका वरिष्ठ कलाकार विजय लामा यतिखेर कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् । उनलाई गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनी अस्पतालको आईसोलेसनमा उपचाररत...

चलचित्र क्षेत्र खुलाउन पहल गरिरहेका छौं : बोर्ड अध्यक्ष दाहाल

काठमाडौं । कोरोनाका कारण बन्द भएका विभिन्न क्षेत्रहरु क्रमश खुल्दैछन् । सरकारले भोलि अर्थात असोज १ गतेदेखि लामो दुरीका सवारी साधन, आन्तरिक हवाई उडान, होटल खोल्न अनुमति दिएको छ । तर, चलचित्र क्षेत्रबारे सरकारले कुनै निर्णय गरेको...

नेपाली फिल्मका अभिनेता दिपक ढकाललाई कोरोना संक्रमण

काठमाडौं । नेपाली फिल्मका अभिनेता दिपक ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी भेरी अस्पताल नेपालगञ्जमा कोरोना प्रयोगशालामा ल्याब टेक्निसियनको रुपमा कार्यरत थिए । कोरोना नियन्त्रणको अग्रमोर्चामा रहेर काम गर्दै आएका...

राष्ट्रकविको सम्झनामा नारायणले ल्याए ‘उनको प्रीति’, गीतलाई एक दिनमै दुई लाख भ्यूज

काठमाडौं । उनको प्रीति पैले हो की, मेरो प्रीति पैले                     जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना रहेको चर्चित गीत ‘उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले’को नयाँ...

करिश्मा भन्छिन्, : छोरीको फिल्ममा आउने रहर मेटिएजस्तो छ

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत फिल्म उद्योगमा डेब्यू गर्दै थिइन्। तर, लामो समयदेखि यो फिल्म विचमै अल्झिएको छ। जसका कारण कविताको डेब्यू फिल्म प्रदर्शनमै नआउने हो की भन्ने...

फाइटर, द्धन्द निर्देशक हुँदै निर्देशक बनेका सम्राट, ‘एक्सनमा नयाँ ट्रेण्ड भित्र्याउने सोँच छ’

चलचित्र क्षेत्रमा आउनुअघि उनी खेलाडी थिए द्धन्द निर्देशक भएर काम गरिरहँदा उनलाई निर्देशक बन्छु भन्ने कहिल्यै लागेको थिएन् काठमाडौं । सम्राट बस्नेत नेपाली चलचित्रमा फाइटरको रुपमा भित्रिएका थिए । डेढ दशकभन्दा अघि चलचित्र...

सडक दुर्घटनामा चलचित्र सम्पादक अनिल गौतमको निधन

काठमाडौँ। चलचित्र सम्पादक अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । शुक्रबार बेलुका साढे दश बजे गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घटना स्थलमा...

हट मोडल एन्जल श्रेष्ठ तस्विरहरु

सात वर्षदेखि राजधानीमा रहेर मोडलिङमा रमाईरहेकि मोडल हुन् एन्जल श्रेष्ठ। सर्लाही, नवलपुर स्थायी घर भएकी यी मोडलले चार दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। एन्जलले केहि विज्ञापनमा समेत काम गरेकी छिन्। म्युजिक भिडियो...

Copyright © 2012 - 2026 | All Right Reserved.