Category - Featured

अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता

एजेन्सी । अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता भएको छ । अमिताभ बच्चनले संचालन गर्दै आएको टेलिभिजन शो कौन बनेगा करोडपतिका कारण अमिताभ सहित केबीसीको निर्माण टिमविरुद्ध मुद्दा दर्ता भएको हो । लखनउमा दर्ता भएको केसमा अमिताभ र...

एक दर्जन बढी कलाकारलाई कोरोना संक्रमण

काठमाडौं । एक दर्जन बढी नेपाली कलाकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । हास्य कलाकार मनोज गजुरेल, निर्देशक तथा कलाकार अशोक शर्मा हालै कोरोना पुष्टि भएपछि होम आईसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन् । पोखरा बस्दै आएका लोकगायक...

निर्देशक तथा कलाकार अशोक शर्मालाई कोरोना संक्रमण

काठमाडौं । चलचित्र निर्देशक, निर्माता तथा कलाकार अशोक शर्मा कोरोना संक्रमित भएका छन् । बिहीबार नेपाल मेडिकल कलेजमा गराएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए । उनले लक्षणबीना सर्तकताका लागि परीक्षण गराउँदा...

अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम परिवर्तन

एजेन्सी । अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’को नामको विषयमा चलिरहेको विवादका बीच निर्माण टिमले फिल्मको नाम परिवर्तन गरेको छ । अब यो फिल्मको नामा ‘लक्ष्मी’ राखिएको छ । यो फिल्म अर्को महिना ओटीटीमा रिलिज हुँदैछ । पहिले यो...

मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको आफैले जानकारी दिएका छन् । उनमा सोमबार साँझ कोरोना पुष्टि भएको...

कोरोनाकालमा कलाकारको दशैं, केही तस्वीरहरु

काठमाडौं । नेपालीहरुको महान चार्ड दशैंको आज मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । नेपाली चलचित्रका कलाकारहरुले पनि दशैंको टीका लगाएका छन् । थुप्रै कलाकारहरुले सामाजिक सञ्जालमा दशैंका तस्वीरहरु राखेका छन् । यसवर्ष...

‘ए मेरो हजुर ४’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक फर्स्ट पोस्टरमा अनमोल सुहाना संगै कुकुरलाई पनि समाबेश गरिएको छ। सुनिल कुमार थापा प्रोडक्सन र सुहाना...

सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य

काठमाडौँ। कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर...

हरिवंश र उनकी पत्नी रमिला कोरोना संक्रमणबाट मुक्त

काठमाडौँ। अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् । उनीहरुको १६ दिन...

संजय दत्तले जिते क्यान्सर

एजेन्सी । बलिउड अभिनेता संजय दत्तको क्यान्सर निको भएको छ । उनका नजिकका मित्र तथा ट्रेड एनालिस्ट राज बंसलले भारतीय अखबार दैनिक भास्करलाई यो जानकारी दिएका हुन् । अखबारले कोकिलाबेन अस्पतालको सूत्रले पनि यो कुरा पुष्टि गरेको लेखेको छ...

मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा

काठमाडौं । घटस्थापनाको दिन पारेर शनिवार नयाँ चलचित्र घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘भाँडाकुटी’ को शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा...

निर्देशक बोहराको ‘श्री’ मा सन्दिप, बुद्धिदेखि बर्षा र रबिन्द्रसम्म

काठमाडौँ। नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा खिचेर ‘श्री’ नामक फिचर फिल्म तयार गरिएको छ । कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक...

अभिनेता राजेश हमाल बिबादमा,हमालको पुत्ला जलाइयो

काठमाडौँ । अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम विवादमा तानिएको छ । नेपाली समाजमा वर्षौंदेखि जरा गाँडेर बसेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि समता फाउण्डेसनले कान्तिपुर टेलिभिजनबाट...

दशैँ तिहार विशेष गीतमा आर्यन सिग्देल र आँचल शर्मा [भिडियो]

काठमाडौँ। हिन्दुहरुको महान चाड दशैँ नजिकिए संगै दशैं तिहार बिसेष गीत भिडियो सार्वजनिक हुने क्रम बढ्न थालेको छ। यसै क्रममा सुजन तिगेला लिम्बु र मेलिना राईको स्वरमा रहेको दशैं तिहार गीत भिडियो सार्वजनिक गरिएको छ। मिलन चाम्सले...

Copyright © 2012 - 2026 | All Right Reserved.