Category - E-News

कर्कश फर्स्ट ट्रेलर तथा पोस्टर सार्बजनिक

(सेलिब्रेटी नेपाल) १५ चैत्र-म्यूजिक भिडियो निर्देशन तथा मिडियामा लामो अनुभब संगालेका अशिफ शाहको डेव्यू निर्देशन गरेको चलचित्र ‘कर्कश’ को ट्रेलर तथा पोस्टर सार्बजनिक गरियको छ । डेढ मिनेट लामो ट्रेलरलाई कुमारी हलको पर्दामा...

अभिषेकले अमिरलाई बच्चाको संज्ञा दिय

धूम’ ३ की सुटिंगको समय अमिर खान र अभिषेक संग संगै थिय । यी दुबैले सुटिंग सेटमा भरपुर एञ्जोय गरे र सुटिंग सकाय । एक्शन प्रधान’धूम’ सीरीजको तेस्रो फिल्मा पनि अभिषेक बच्चन तेस्रो पटक  एसीपी जय दीक्षितको भूमिकामा...

२८ एफएम र नौ वटा टिभीको लाइसेन्स खारेज

(सेलिब्रेटी नेपाल) चैत्र १५- सूचना तथा सञ्चार मन्त्रालयले २८ एफएम र नौ वटा टिभीको सञ्जालन इजाजत खारेज गरेको छ । राष्ट्रिय प्रसारण नियमावली २०५२ को नियम ९ बमोजिम लाइसेन्स लिएर डेढ बर्ष ‘होल्ड’ गरेको रेडियो र टेलिभिजनको लाइसेन्स...

रंगशालामा हुने भनिएको राखी सावन्तको कार्यक्रम स्थगित

(सेलिब्रेटी नेपाल) चैत्र १५-यहि चैत्र १७ गते रंगशालामा हुने भनिएको “बलिउड म्युजिक एण्ड मस्ती” कार्यक्रम सथागित भएको छ। रंगशालामा भईरहेको सहिद स्मारक ‘ए  डिभिजन सुपर लिग’ फुटबलका कारण सो कार्यक्रम स्थगित...

कस्तो चलाखी सेन्सरले निक्कै हट दृश्य राख्न मानेन भने सामान्य दृश्य समावेश गर्ने

(सेलिब्रेटी नेपाल) १४ चैत्र -नेपाली चलचित्र अब कसरि अघि बढ्ला भन्ने सबै नेपाली चलचित्रलाई माया गर्ने हरुले गम्भीर भयर सोच्न थालेका छन् ।यहि समयमा अर्को एउटा सेक्स केन्द्रित चलचित्र दर्शकको मन जित्ने आश गरेर रिलिज हुने दिन गन्तिमा...

कमलको प्राण भन्दा प्यारो चलचित्रको पोस्टर सार्बजनिक

(सेलिब्रेटी नेपाल)१४ चैत्र-चलचित्र रावण र फुल स्टप को निर्देशन गरि सकेका कमल कृष्णले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र ‘प्राण भन्दा प्यारो’को हाल ड्रिम्स स्टुडियोमा डबिंगको कार्य भई रहेको छ । ड्रिम्स स्टुडियोमा...

सेलेब्रेटीहरु कसरी मनाउँदैछन् त यसपालीको होली ?

(सेलेब्रेटी नेपाल)-१३ चैत्र रंगहरुको रमाईलो पर्व होली विभिन्न ठाँउ र समुदायमा फरक फरक किसिमले मनाईन्छ । होलीको राम्रा पक्षहरु धेरै भएपनि जवरजस्ती लोला हान्ने, रंग दल्ने जस्ता क्रियाकलापले यो पर्वलाई विकृत बनाउदै पनि लगेको छ ।तर...

प्रोडूसर पोस्टर तथा ट्रेलरमा यस्ता देखिन्छन्

(सेलिब्रेटी नेपाल) १२ चैत्र-आज चलचित्र प्रोडूसरले आफ्नो प्रचार सामग्री सार्बजनिक गरेको छ ।राजधानीमा एक कार्यक्रम गरि चलचित्र को प्रोमो तथा पोस्टर सार्बजनिक गरेको हो । कार्यक्रममा चलचित्र कलाकार तथा निर्देशक युबराज लामा,निर्माता...

निताको भुल भुलैया प्रेम (भिडियो)

(सेलेब्रिटी नेपाल) ११ चैत्र-चैत्र ३० गतेलाई आफ्नो रिलिज डेट तोकेको चलचित्र चलचित्र ‘नोटबुक’ का गीतसंगीत बजारमा अहिले चर्चित बनिरहेका छन् । चलचित्रमा समावेश प्रल्हाद तिमल्सिना र माण्डवी त्रिपाठीको स्वर रहेको ‘गाला रात्तै’ बोलको...

राजेश हमाल र अरुणिमाको रोमान्स साउन २५ गते

(सेलेब्रिटी नेपाल) ११ चैत्र-यौन को बिषयमा बनेको चलचित्र किन किन साउन २५ गते रिलिज हुने भयको छ ।सेन्सर बोर्ड बाट एडल्ट सर्टिफिकेट पायपछि चलचित्रले आफ्नो रिलिज डेट घोषणा गरेको किन किन निर्माण युनिटले प्रचार प्रसार पनि सुरु गरेको छ...

प्रेमध्वज प्रधानलाई सम्मान

(सेलेब्रिटी नेपाल) ११ चैत्र-चर्चित गायक प्रेमध्वज प्रधानलाई  श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०६९बाट सम्मानित गरियको छ  । पुरस्कारको सञ्चालक संस्था भैरव साँस्कृतिक संरक्षण समितिले शनिबार आयोजना गरेको समारोहमा वरिष्ठ...

मिस एयर होस्टेज-२०१३ को ताज प्रियंता मोक्तानलाई

(सेलेब्रिटी नेपाल) ११ चैत्र-यस बर्षको नमस्ते एयर मिस एयर होस्टेज-२०१३ को ताज प्रियंता मोक्तानले पहिरीन सफल भएकी छन्। शनिबार काठमाडौको जमलस्थित राष्ट्रीय नाचघरमा सम्पन्न अन्तिम प्रतिस्प्रधामा मोक्तानले वेष्ट स्माइल सहित सो उपाधी...

निशाको कला हल्ला गरेर चर्चा

(सेलिब्रेटी नेपाल) १० चैत्र-स्वरको जादुले प्रभाव पर्न नसकेर के भो त ? उत्तेजक मोड्लिंगले बेला बेलामा चर्चा पाउने गर्दछ गायिका तथा नायिका बन्न इच्छुक निशा सुनारको। पातलो कम्मर,छरितो नृत्य र हँसिलो मुहारका कारण उनले प्रसस्त फ्यान...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.