नायिका केकी बिदेशमा ठगीइन् (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
धेरै पटक रिलिज मिति सार्दै पौष १८ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘माई प्रमिस’को नयाँ ट्रेलर रिलिज गरिएको छ । सुरजसुब्बा नाल्बोले निर्देशन गरेको चलचित्र ‘माई प्रमिस’मा सिंगापुरे लाहुरेहरुको कथा बोकेको छ । केकी अधिकारी, विल्शन विक्रम राई, रमेश चन्द्र राई, नर कुमार लिम्बु, अनुराग मान सिङह कुंवर, दया राई, सोभा सुब्बा लगायतको अभिनय रहेको छ । चलचित्रको एक सम्बादमा नायिका केकी अधिकारीले बिदेशमा आफु ठगिएको भन्दै रोएकी छिन यो दृश्य बाट अनुमान लागौं सकिन्छ कि चलचित्रले बिदेशिएका हरुको पिडाको कथा भन्ने छ । Keki-Adhikari-my-promice
चलचित्रको सम्पुर्ण छायाँकन सिंगापुरमा गरिएको हो । चलचित्रमा संगीत महेश खड्काको, रोशन श्रेष्ठको द्वन्द्व नृत्य गोविन्द राईको रहेको छ भने टंक लिम्बुको निर्माण रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.