Category - E-News

लक्ष्मण सुवेदी ‘एउटा साथी’ लिएर आउने भए

(सेलिब्रेटी नेपाल) १ साउन-शलोन फिल्मसको २८ औ प्रस्तुती ‘एउटा साथी’ मार्फत रंग पत्रकार लक्ष्मण सुवेदी निर्देशक बन्ने भएका छन्। निर्देशक सुवेदीले आफ्नो रंग पत्रकारिता यात्रामा सिकेको सिप, अनुभवका आधारमा चलचित्र तयार...

गायिका सिर्जना बिरही थापा जुवा खेल्दा खेल्दै पक्राउ

(सेलिब्रेटी नेपाल) ३१ असार-लोक गायिका सिर्जना विरही थापा दोस्रो पटक जुवाखालबाट पक्राउ परेकी छिन् । क्यासिनोकै शैलीमा सामाखुसीमा सञ्चालित एक जुवाघरबाट थापासहित ७ जना आइतबार साँझ पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभागले आइतबार...

राष्ट्रिय संगीत तथा नाटक महोत्सव काठमाडौंमा सुरु

(सेलिब्रेटी नेपाल) ३० असार-राष्ट्रिय संगीत तथा नाटक महोत्सव काठमाडौंमा सुरु भएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानले शुरु गरेको महोत्सवको राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्नुभयो। प्रज्ञा भवन कमलादीमा शुरु महोत्सवमा देशका...

बेरोजगार बन्दै चर्चित नायिकाहरु

(सेलिब्रेटी नेपाल) ३० असार-दुई वर्षअघिसम्म नायिका रेखा थापासँग भ्याई नभ्याई चलचित्र थिए। उनी वर्षमा आधा दर्जनभन्दा बढी चलचित्रमा ब्यस्त हुन्थिन् । तर यो बर्ष २०७० सालमा यी अभिनेत्रीसँग आफ्नै निर्माणकोको चलचित्र ‘काली’ मात्र छ।...

भारतीय रास्ट्रिय टिमका फुटबल खेलाडी भाइचुङ भुटिया शिशामा

(सेलिब्रेटी नेपाल) ३० असार-माधव ढुंगेलको निर्माणमा छायांकन भइरहेको  चलचित्र ‘शिशा’ मा  भारतीय रास्ट्रिय टिमका फुटबल खेलाडी भाइचुङ  भुटिया विशेष भूमिकामा देखिदैछन्। सिक्किममा केही दिनअघि चलचित्र ‘शिशा’को...

प्रगती कि बिदेशी नक्कल ? नेफ्टा अवार्ड मलेसियामा

(सेलिब्रेटी नेपाल) ३० असार-राजधानीको एकेडेमी हल हुँदै पहिलेको बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको सविधान सभा भवन) र सोल्टी होटलमा सम्पन्न हुँदै आएको नेफ्टा अवार्डको छैठौं सस्करण मलेशियामा हुने भएको छ। नेफ्टा अवार्ड...

नेपाली समाजको यथार्थ घटना ढुवानी!दोस्रो प्रोमो सार्बजनिक (भिडियो)

(सेलिब्रेटी नेपाल) २९ असार-भदौ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ढुवानी’ यतिबेला चर्चामा छ। कविता श्रेष्ठको प्रस्तुतीमा मञ्जिल श्रेष्ठले निर्माण गरेको यो चलचित्रलाई पिताम्बर पाण्डेले निर्देशन गरेका हुन्। चेलिबेटी बेचबिखनका...

एल्बम मायाले बोलाउँछ बजारमा

(सेलिब्रेटी नेपाल) २९ असार-विनोद पछाईको एकल संगीत तथा रविन्द्र आशिषको शब्द रहेको आधुनिक  गीति एल्बम मायाले बोलाउँछको शुक्रबार राजधानीको अनामनगरस्थित मिडिया इन्टरनेशनलमा एक कार्यक्रमका बीच  विमोचन गरिएको हो।कार्यक्रममा वरिष्ठ...

भारतीय अभिनेता प्राणको ९३ वर्षको उमेरमा निधन

(सेलिब्रेटी नेपाल) २९ असार-चर्चित भारतीय अभिनेता प्राणको ९३ वर्षको उमेरमा निधन भएको छ । लामो समय देखि बिरामी रहेका प्राणको मुम्बईको लिलावती अस्पतालमा शुक्रवार राती निधन भएको हो ।पन्जाबी चलचित्रबाट आफ्नो फिल्मी जीवन शुरु गरेका...

पापको भारी बोकिन सुष्मा कार्कीले

(सेलिब्रेटी नेपाल) २८ असार-नायिका शुष्मा कार्की बास्तविक जीबनमा प्रेमी फेर्न माहिर छिन। सोही कारण उनी बेला–बेलामा चर्चामा आउँछिन् । यी अभिनेत्री यतीबेला भने प्रेमी फेरेकै कारण पापको भारी बोकेर चर्चामा छिन् ।हाल छायाँकन भईरहेको...

‘कथाले मागे अनुसार चुम्बन दृश्य दिन आपति छैन’ सोनिया शर्मा

(सेलिब्रेटी नेपाल) २८ असार- आफुले अभिनय गरेको चलचित्र एटिएम प्रदर्शनको पहिलो दिन नै रोकिएपछि तनावग्रस्त भईन नायिका सोनिया शर्मा। प्रदर्शनपूर्व यु ट्युबमा सार्वजनिक गरिएको अश्लिल संवाद र दृश्ययुक्त प्रोमोका कारण एटिएमका निर्माता...

मोडलको बिबाह लोक गायक तथा निर्देशककि छोरि सँग

(सेलिब्रेटी नेपाल) २८ असार-ठुलो पर्दाको चलचित्र “ईन्द्रेणि” तथा केहि म्युजिक भिडियोमा अभिनय गरेका प्रविण खनिया काठ्माण्डौ ववरमहलकी रश्मी रायमाझि संग विबाह बन्धनमा बाँधिएका छन् । जगदिस समाल र सपना श्रीको आवाजमा रहेको...

गुरु चेलाको भिडन्त

(सेलिब्रेटी नेपाल) २८ असार- यो हप्ता दुई चलचित्र ‘दबाब’ र ‘नथिङ इम्पोसिबल’ रिलिज भएका छन्। ‘दबाब’लाई भानु महर्जनले निर्माण गरेका हुन भने ‘नथिङ इम्पोसिबल’ राजेन्द्र खड्गीको निर्देशन...

अंगुरालाई ‘भेटुँ भेटुँ लाग्छ’

(सेलिब्रेटी नेपाल) २७ असार-बाल्यकालदेखि नै संगीतप्रति अगाध आस्था राख्दै आएकी अंगुरा बैभवीले त्यो आस्थालाई पुरा गर्न सांगीतिक एल्बम ‘भेटुँ भेटुँ लाग्छ’ बजारमा ल्याएकी छन्। एल्बमको बिहिबार राजधानीमा एक कार्यक्रमका बीच गीतकार तथा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.