अर्जुन डेव्यूमा नै गरे कृष्टिना संग रोमान्स (भिडियोसहित)


अर्जुनले गरे म्युजिक भिडियोमा डेव्यू (भिडियोसहित)
arjun-kristina
अर्घाखाँची ,मदौन गा.बि.स १मा सामान्य परिवारमा जन्मिएका अर्जुन घिमिरेले नेपाली म्युजिक भिडियोमा डेव्यू गरेका छन् । चर्चित गायक अर्जुन सनामको आवाजमा रहेको ‘तिमी मेरो’ बोलको गीत मार्फत घिमिरे म्युजिक भिडियोमा भित्रिएका हुन् । काठमाण्डौको गोदाबारी लागायत अन्य रमणिय ठाउँमा छायांकन गरिएको यस भिडियोलाई मदन खड्काले निर्देशन गरेको हुन् । सानैदेखि मोड्लिङमा रुचि राख्ने, घिमिरेलाई भिडियोमा चर्चित मोडल कृष्टिना थापाले साथ दिएकी छिन् । गीतमा दिपेन्द्र खड्काको शब्द, बि बि अनुरागीको संगीत रहेको छ । भिडियोलाई लामो समय देखी बलिउड क्षेत्रमा काम गदै आयका गिरीराज पोखरेलको छायाँकन रहेको छ ।
अर्जुन घिमिरे अभिनयमा रहेको भिडियो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.