कहाँ छु म सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली सांगीतिक बजारमा एक नयाँ व्यक्तिको प्रवेश भएको छ। गीतकार तथा संगीतकार रश्मी जिम्बा दोङको एल्बम ‘कहाँ छु म’ को आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको छ । पाँच वटा म्युजिक भिडियो समाबेश डी.भी.डी.एल्बमको कलाकार नवल खड्का,लक्ष्मी गिरि,सानु ताम्राकारको हात बाट बिमोचन भएको हो ।
kaha-chu-ma
कार्यक्रममा एल्बममा समाबेश शशिकला मोक्तानको आवाजमा रहेको कहाँ छु म र पुस्कर सुनुवारको आवाजमा रहेको परदेश जाँदै छु को भिडियो देखाईएको थियो । सार्बजनिक दुइ भिडियोको खेम बिश्वकर्माले समिक्षा गरेका थिए । कामको शिलशिलामा विदेश बस्दाको अनुभव र भोगाईलाइ गीतको मार्फत प्रस्तुत गर्न खोजेको कुरा रश्मीले बताईन । एल्बममा समाबेश पाँच वटै भिडियो लाइ प्रदिप रसाइलीले निर्देशन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.