विद्याको कहानी २ नोभेम्बरमा


सेलिब्रेटी नेपाल
bidhya balan kahani
फिल्म डर्टी पिक्चर बाट हट एण्ड बोल्डको छबी बनाएकी नायिका बिद्या बालनले फिल्म कहानी बाट अर्कै छबि बनाउन सफल भइन् फिल्म कहानी बाट समिक्षक तथा दर्शक सबैको मन जितेकी बिद्याको अब कहानीको सिक्वेल कहानी २ को प्रदर्शन मिति तय भएको छ । फिल्म यसै वर्षको नोभेम्बर २५ मा रिलिज हुने भएको छ। विद्याले ट्विटरमा २० सेकेन्डको भिडियो पोस्ट गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेकी हुन्। फिल्ममा सुजोय घोषको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा विद्यासँगै अभिनेता अर्जुन रामपालको पनि मुख्य अभिनय रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.