Category - E-News

युरोपमा छायाँकन हुने चलचित्र ‘माया बस्छ कि के हो’ औपचारिक घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ: शरद अधिकारीको प्रस्तुति रहने चलचित्र ‘माया बस्छ कि के हो’को घोषणा गरिएको । राजधानीमा कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्र निर्माणको औपचारिक घोषणा गर्यो । राजु अधिकारीले निर्देशन गर्ने...

सुरक्षा र राज अभिनित नाटक जेठ १७ बाट

सेलिब्रेटी नेपाल काठमाडौँ: थियटरमा पुगेर नाटक हेर्नेहरुको एउटा छुट्टै जमात छ । नाटक हेर्नेको मन चलचित्र हेरेर भरिन्न । मण्डला थिएटर अनामनगरमा जेठ १७ गते देखि नयाँ नाटक ‘क्लेशा’मन्चन हुने तयारी भइ रहेको छ । वीजया...

‘काउसो’ को शिर्ष गीतमा सबिन र अनुलाई यस्तो देखियो (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि’को प्रस्तुतिमा निर्माण भएको चलचित्र’ काउसो’ को शिर्ष गीत सार्बजनिक गरिएको छ । ‘लागो लागो काउसो’ बोलको गित साईराम पिक्चर्सको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो...

‘सरौतो’ असोज ३ मा आउने भो

सेलिब्रेटी नेपाल काठमाडौँ: रिभेन्जको कथामा निर्माण भएको एक्सन जनराको चलचित्र ‘सरौतो’ आउँदो असोज ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई प्रसिद्ध सिनेम्याटोग्राफर हरी हुमागाईले निर्देशन गरेका छन् ।...

पल र नाजिर राजा बन्दा वर्षा राजकुमारी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:आगामी शुक्रबार अर्थात् जेठ ३ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘बीर विक्रम २’ले रिलिजको पुर्वसन्ध्यामा ग्राण्ड प्रिमियर सम्पन्न गरेको छ । चलचित्रकर्मी तथा संचारकर्मीको को राम्रो उपस्थिति रहेको प्रिमियरलाई...

तामझामका साथ ‘बीर विक्रम २’ को प्रिमियर ! चलचित्रले पायो उत्कृस्ट प्रतिक्रिया

सेलिब्रेटी नेपाल काठमाडौँ:आगामी शुक्रबार अर्थात् जेठ ३ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘बीर विक्रम २’ले रिलिजको पुर्वसन्ध्यामा ग्राण्ड प्रिमियर सम्पन्न गरेको छ । चलचित्रकर्मी तथा संचारकर्मीको को राम्रो उपस्थिति रहेको प्रिमियरलाई...

चलचित्र पत्रकारिता सम्मान र पुरस्कार घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ: मिति २०७६ जेठ ०१ गते बुधवार बसेको संघको कार्यसमिती बैठकले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर प्रदान गरिदै आएको राष्ट्रिय सम्मान तथा पुरस्कार सम्बन्धी निर्णय गरेको छ । संघले यसबर्ष चलचित्र पत्रकारितामा...

‘नेपाली लोकसङ्गीत अवार्ड दक्षिण कोरिया २०७६’ कोरियामा हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली सांगीतिक अवार्डहरुमा अर्को एउटा अवार्ड थपिने भएको छ हिमालयन नेपाली इभेन्ट्सले नेपाली लोकसङ्गीत अवार्ड कोरियामा गर्ने भएको छ । सृजनाको मुल्यांकन श्रष्टाको सम्मान,नेपाली संगीतको प्रवर्द्धन हाम्रो...

पलले खोले ‘बीर विक्रम २’शुटिंग हुँदा भएको दुर्घटनाको रहस्य (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रबिधिको विकास संगै नेपाली कला र मनोरंजन क्षेत्रले पनि फड्को मार्दै गएको छ । कुनै बेला नेपाली चलचित्रका कार्यक्रम र चलचित्र कर्मिको अन्तरबार्ता हेर्न टेलिभिजनको समय कुर्न पर्थ्यो टेलिभिजनमा पनि हप्तामा...

‘लभ डायरीज’फर्स्ट लुक संगै प्रदर्शन मिति सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘लभ डायरीज’ को फर्स्टलूक पोस्टर सार्बजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री रुबीना थापासँग सुशील श्रेष्ठ रोमान्टिक देखिएका छन् । सौरभ चौधरी निर्देशित चलचित्र असोज ३ गते बाट सैबजनिक...

‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को औपचारिक घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ: सफल चलचित्र ‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को औपचारिक घोषणा गरिएको छ । रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्रको राजधानीमा एक औपचारिक कार्यक्रम आयोजना गरि तेस्रो सिरिजको घोषणा...

दिलिप र केकी अभिनित चलचित्र ‘रमिता’ गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘रमिता’ को गीत सार्बजनिक गरिएको छ विमल राज क्षेत्री र जुनु रिजालको स्वरमा रहेको ‘बनैमा चरीको’ बोलको गीत भिडियो सार्वजनिक गरिएको हो । एक दशक अघिको एउटा गित सुपारी चाम्रो...

‘स्टुडेण्ड अफ दि एयर २’ दर्शकको चित्त बुझेन

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउडका चर्चीत फिल्म निर्माता हुन् करण जोहर । उनको फिल्म ‘स्टुडेण्ड अफ दि एयर २’ ले बक्स अफिसमा धमाकेदार कमाइ गर्ने अपेक्षा लिइएको थियो । फिल्मले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सकेन ।...

‘आप्पा’ को नयाँ ओएसटी गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’ को नयाँ ओएसटी गीत सार्वजनिक गरिएको छ । गीत सार्बजनिक सँगै चलचित्रको नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यसअघि जेष्ठ २४ गते प्रदर्शन हुने भनिएको...

Copyright © 2012 - 2026 | All Right Reserved.