Category - E-News

पुजा,सौगात र आकाशको ‘पोइ पर्‍यो काले’ छायांकनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘पोइ पर्‍यो काले’ को छायांकन पोखराबाट सुरु भएको छ । बुधवार पोखराको विन्दावासिनी मन्दिरमा क्यामेरा पूरा गरेपछि चलचित्रको औपचारिक रुपमा छायांकन सुरु भएको हो । यो चलचित्र आउँदो कात्तिक ८ गते...

आयुष्मान खुरानाको फिल्म ‘आर्टिकल १५’ को टिजर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल एजेन्सी: आयुष्मान खुराना अभिनित नयाँ चलचित्र ‘आर्टिकल १५’को टीजर सार्वजनिक गरिएको छ । सोमबार युट्युबमा सार्वजनिक भएको टीजरमा आयुष्मान पुलिसको भूमिकामा देखिएका छन् । अभिनव सिन्हाले निर्देशन गरेको...

बिग बोस निर्माता भारतीय कम्पनीले बिग बोस नेपाल सञ्चालकलाई दियो चेतावनी

सेलिब्रेटी नेपाल एजेन्सी: भारतको एक उत्कृष्ट प्रोडक्सन हाउस एंडेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण ‘बिग बोस नेपाल’ सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ ।...

युरोपमा रोमान्टिक मुडमा सुहाना (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: यतिवेला अभिनेत्री तथा निर्देशक झरना थापा र सुहाना थापा ‘ए मेरो हजुर ३’को विदेश प्रदर्शनको लागी युरोपमा छन् । चलचित्र प्रदर्शनसँगै उनीहरुले युरोपका विभिन्न ठाउँमा घुमघाम समेत गरेका छन् । सुहानाले सोमबार...

प्रवेगको ‘ए मेरी दिलकी रानी’सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रवेग लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘ए मेरी दिलकी रानी’बोलको भिडियोलाइ दिल कुमार राणाले निर्माण गरेका हुन् । सार्बजनिक गीतमा बिष्णु काउचाको शब्द तथा...

अजय देवगनका पिता तथा बलिउडका चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन

सेलिब्रेटी नेपाल एजेन्सी: चर्चित द्वन्द्व निर्देशक तथा अभिनेता अजय देवगनका पिता वीरु देवगनको निधन भएको छ । केही समयदेखि बिरामी रहेका वीरुलाई सान्ताक्रुजको सूर्या अस्पतालमा भर्ना गरिएको थियो । सोमबार उनलाई कार्डिएक एरेस्ट भएको...

आयुष्मान र शिल्पा पतायाको समुन्द्र किनारमा बने रोमान्टिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सानो मन’ को टिम यतिबेला थाईल्यान्डको राजधानी बैंककमा छ । सो चलचित्रको शिर्ष गीत सहित केही दृष्यको अहिले त्यहाँ छायाँकन भइरहेको छ । चलचित्रको युनिट यसै साता त्यहाँ गएको हो ।...

‘बीर विक्रम २’ का निर्माता तथा निर्देशक मिलनले फेसबुक पेज बिरूद्द मुद्दा हाले

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘बीर विक्रम २’ का निर्माता तथा निर्देशक मिलन चाम्सले चलचित्रलाई लिएर केहि दिन अगाडी मात्र समिक्षा गरेको मिम नेपाल नामक एक फेसबुक पेज बिरुद्ध मुद्धा दर्ता गरेका छन् । चलचित्रको बिषयमा अश्लिल शब्द...

८१ वर्षीय नेपाली गायक प्रधानको बेलायतमा सक्रियता

सेलिब्रेटी नेपाल लन्डन: सामान्यतया ८० बर्ष काटेका मानिसहरुमा बुढ्यौलीले धेरै समस्या देखिन्छन् । तर ८१ वर्षीय वरिष्ठ गायक प्रेमध्वज प्रधान केही दिन यता बेलायतको राजधानी लन्डनमा सक्रियतापूर्बक विभिन्न कार्यक्रमहरुमा सहभागी हुने...

‘प्रेम गीत ३’ मा गीतको भूमिकाको अन्तिम अडिसनका लागि २५ जना छानिए

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागी २ हजार ७ सय १४ जनाबाट अन्तिम अडिसनको लागि २५ जना छनौट गरिएको छ । आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका...

‘सत्य सेवा सुरक्षणम्को नारा बोल्ने कप्सले दर्शकलाई निराश बनाउँदैन’ अनुप

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी जेष्ठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’ ले राजधानीमा एक प्रेस भेटघाट कार्यक्रम गरेको छ । चलचित्र प्रदर्शनको एक साता अघि गरिएको प्रेस भेटघाटमा चलचित्रका मुख्य कलाकार,निर्माता,निर्देशक...

लगातार ४० घन्टा नाचेर गिनिज बुकमा नाम लेखाऊदै दिदि बहिनि (भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समयमा नेपाली नारीहरु हिम्मतवालीको रुपमा निस्कीदै छन् । नेपालका नारीहरुले एक पछि अर्काे गर्दै गिनिज बुक अफ अफ वल्ड रेकर्डमा नाम लेखाउन प्रयास गरिरहेका छन् । गत बर्षमा नेपाली नारी बन्दना नेपालले...

‘मन्द मन्द’ मा कसिस र नविनको अनस्क्रिन रोमान्स

सेलिब्रेटी नेपाल काठमाडौँ: बैशाखको तेस्रो साताबाट छायाँकन भइरहेको चलचित्र ‘मन्द मन्द’ को मुख्य भुमिकामा कसिस दाहाल र नविन रेग्मीले काम गरि रहेका छन् । राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्रको मुख्य...

‘काउसो’लाई उत्कृष्ट बनाउने प्रयास गरेको छु’ निर्देशक घिमिरे

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘काउसो’ निर्माण टिमले शुक्रबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । उक्त पत्रकार भेटघाट कार्यक्रममा निर्देशक मदन घिमिरे...

Copyright © 2012 - 2026 | All Right Reserved.