Category - E-News

ऐतिहासिक कार्य २७ गीति एल्वम तथा २ पुस्तक एकैसाथ लोकार्पण

सेलिब्रेटी नेपाल काठमाडौँ: संभवत विश्वकै इतिहासमा नयाँ रेकर्ड कायम राख्दै गीतकार बी बी थापाको एकै साथ २७ गीति एल्वमहरु लोकार्पण गरिएको छ । नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाले २७ गीति एल्वम एवं दुई पुस्तकको लोकार्पण...

मोफसलमा पनि बक्स अफिस, लालबन्दिको वीणाहलबाट सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ: उपत्यकामा बक्स अफिस प्रणाली सुरु भएको एक बर्ष भएको छ । यही बिचमा चलचित्रबिकास बोर्डले काठमाडौं उपत्यका बाहिरपनि बक्स अफिस प्रणाली शुचारु गरेको छ । आगामी साउनसम्म देशैभर बक्स अफिस शुचारु गर्ने नीति...

म चलचित्रमा अभिनय गरेँ भने धेरै नायकहरु फ्लप हुन्छन् ! : खुमन अधिकारी

सेलिब्रेटी नेपाल काठमाडौं: सेलिब्रेटी नेपालले गायकसंग चलचित्र र चलचित्र क्षेत्रका कलाकारसंग गीतसंगीतबारे कुराकानी गर्न सुरु गरेको छ । कुराकानीको सुरुवात लोकदोहोरी गायक खुमन अधिकारीबाट गरिएको छ । खुमन चर्चित लोकदोहोरी गायक हुन् ।...

रणवीर संग ब्रेकअपपछि विन्दास कटरीना

सेलिब्रेटी नेपाल एजेन्सी: अभिनेत्री आलिया भट्टसँग प्रेम सम्बन्ध रहनुअघि बलिउड अभिनेता रणवीर कपुर अभिनेत्री कटरीना कैफसँग सम्बन्धमा थिए। त्यो समयमा कटरीनाका लागि रणवीरले आफ्नो घर पनि छोडेर दुवैजना ‘लिभ–इन’ सम्बन्धमा थिए। अहिले यो...

गीतकार सुरेन्द्र महर्जन अमर को एल्बम ‘मिर्मिरे’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:आफ्नो जन्मदिन पारेर गीतकार सुरेन्द्र महर्जन ‘अमर’ले नयॉ गीतिसंग्रह “मिर्मिरे” सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक समारोह बिच सार्वजनिक यस एल्बममा ६ वटा गीत समावेश छन् । तृप्ति खड्का, सुर्य कमल राई...

हलमा तीन अभिनेता अनुप बिक्रम,सबिन र गौरवको परिक्षा

सेलिब्रेटी नेपाल काठमाडौँ:फ्राइडे रिलिज अन्तर्गत यस हप्ताका लागि शुक्रवारबाट सम्राट सापकोटा निर्देशित चलचित्र ‘कप्स’, मदन घिमिरेको ‘काउसो’ र दीपक ओली निर्देशित चलचित्र ‘कुम्भ करण’ ले प्रदर्शन आरम्भ गरेका छन् । ‘कप्स’ एक्सन प्रधान...

ब्ल्याक ड्रेसमा खुलेकी आँचल शर्मा (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ:मोडल तथा नायिका आँचल शर्मा ब्ल्याक ड्रेसमा खुलेकी छिन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरि सकेकी आंचलले चलचित्र ‘नाइँ न भन्नु ल ४’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । ‘जोनी जेन्टल...

‘आप्पा’ ट्रेलर सार्बजनिक (फोटो फिचर तथा भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बरिष्ठ निर्देशक तथा...

नेपाल चलचित्र कलाकार संघको चुनाव,अध्यक्षमा ४ जना महासचिबमा ३ जना भिड्दै

सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाल चलचित्र कलाकार संघको चुनाब आगामी जेठ २५ गते हुने भएको छ। पटक पटक सर्दै आएको चुनाव अब चाहिं जेठ २५ मा हुने कन्फर्म भएको हो । २५ गते हुने चुनाबको लागि कलाकारहरुलाइ चुनाबी माहोल लागि सकेको छ र...

बाबु छोराको सम्बन्धको कथा ‘आप्पा’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बरिष्ठ निर्देशक...

शिवाजी डान्स सेन्टरको ‘साँस्कृतिक धमाका २०७६’ सम्पन्न (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली कला र संस्कृतिको सम्रक्षण गरौँ भन्ने नारा सहित शिवाजी डान्स सेन्टरले ‘साँस्कृतिक धमाका २०७६’ सम्पन्न गरेको छ । कार्यक्रम बुधबार रास्ट्रिय नाचघर जमलमा सम्पन भएको हो । कार्यक्रममा...

सन्नी लियोनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’ भाद्र २७ मा आउने

सेलिब्रेटी नेपाल काठमाडौँ: सन्नी लियोनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’ को प्रदर्शन मिति सार्बजनिक गरिएको छ । चलचित्र आगामी भाद्र २७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ । चलचित्रको बजेट अत्याधिक भएका कारण पनि राम्रो डेट हेरेर...

जेठमै प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’

सेलिब्रेटी नेपाल काठमाडौँ:रियल कपल आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको मुख्य अभिनय रहेको चलचित्र ‘प्रेम दिवस’ ३१ जेठबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले चलचित्रको प्रचारप्रसार...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालाको तारबार स्थानीयले डोजर लगाएर भत्काए

सेलिब्रेटी नेपाल काठमाडौँ: धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउन लगाएको तारबार स्थानीयले डोजर लगाएर भत्काइदिएका छन् । बुधबार बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार...

Copyright © 2012 - 2026 | All Right Reserved.